गण्डकी

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना : राष्ट्रपति पाैडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको सुदृढ गणतन्त्र, अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताएका छन् ।“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः...

Read more

बैशाख १ गतेदेखि घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित साताैं गोल्डकप फुटबल प्रतियोगिता हुने

लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । ५ वर्षसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले गतबर्षदेखि आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन गर्ने...

Read more

दाेर्दीमा नि:शुल्क आँखा शिविर : १२ सयकाे उपचार, १६० काे शल्यक्रिया !

लमजुङ । लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा शनिवारसम्म ११ सय ९४ जनाले उपचार गराएका छन् ।यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना,...

Read more

लमजुङमा लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रूवेलाकाे खाेप !

लमजुङ । लमजुङमा ९ हजार भन्दा बढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेबाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानीय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा...

Read more

चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सवको तयारी शुरु

लमजुङ । चैतको अन्तिम साता हुन लागेकाे आठौँ लमजुङ महोत्सवको तयारी शुरु भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा यही चैत महिनाको २३ गतेदेखि बैशाख ३ गतेसम्म लमजुङ महोत्सव हुन लागेकाे हाे ।आयोजक लमजुङ...

Read more

डुम्रे–बेसीसहर सडक : सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रभावितको माग

लमजुङ– डुम्रे–बेसीसहर सडकअन्तर्गत लमजुङका प्रभावितले सडक स्तरोन्नतिका विषयमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । सडक खण्डअन्तर्गत पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भइरहँदा प्रभावितले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको...

Read more

नागरिकप्रति जवाफदेही बन्न मर्स्याङ्दी गाउँपालिकाकाे माघ ५ गते सार्वजनिक सुनुवाइ

लमजुङ । गाउँपालिकाले गरेको काम, कार्बाहीको बारेमा आम नागरिकहरूलाई जानकारी गराउने र पृष्ठपोषण संकलन गर्ने उदेश्यले मर्स्याङ्दी गाउँपालिकाले यही माघ ५ गते शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्ने भएको छ ।मर्स्याङ्दी गाउँपालिका ३ भुलभुलेको सामुदायिक...

Read more

रूस-युक्रेन युद्वमा लमजुङका एक युवाकाे निधन

लमजुङ । रूस-युक्रेन युद्वमा लमजुङका एक युवाकाे निधन भएकाे छ । रुसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका–१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएकाे हाे ।रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर...

Read more

लालीगुराँस युवा क्लब भुजुङलाई १९ वर्षपछि पुन: त्रिवेणी कपकाे उपाधी

लमजुङ । गण्डकी प्रदेशकै दाेस्राे ठुलाे धनराशी पुरस्कार रहेकाे त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताकाे उपाधी लालीगुराँस युवा क्लब भुजुङले जितेकाे छ ।बेसीसहरस्थित सहजी त्रिवेणी रंगशालामा भएको ३१ औं त्रिवेणी कप नकआउट फुटबलकाे फाइनल खेलमा बेँसीसहर युथ साेसाईटीलाई...

Read more

त्रिबेणी कप फुटबल : पुलिस क्वार्टरफाइनलमै स्तब्ध !

लमजुङ । आमन्त्रित विभागीय टीम महेन्द्र पुलिस क्लब लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।बुधवार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे क्वार्टरफाइनल खेलमा लमजुङकाे लाङ्दीदेवी फुटबल क्लवसंग ट्राइबेकरमा पराजित भएपछि...

Read more
Page 14 of 23 1 13 14 15 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist