खुला म्याराथनमा बस्नेत च्याम्पियन
लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत हुनुहुन्छ। उहाँले २६ किलोमिटर दुरी दुई घण्टा १६ मिनेटमा पार गर्दै...
Read more



















