विद्यालय समयमा ठूला सवारी साधन बजार प्रवेश निषेध
लमजुङको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले बजार क्षेत्रमा विद्यालय तथा कार्यालय समयमा ठूला सवारी रोक लगाएको छ । विद्यालय तथा कार्यालय समयमा ठूला सवारी बजार क्षेत्रमा हुँदा यातायात समस्यासँगै दुर्घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले यस्तो नियम...
Read more



















