गण्डकी

राईनासमा अपाङ्गता भएका २० जनालाई सहायता समाग्री वितरण 

राइनास नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण गरेको छ । नगरपालिकाले महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा मार्फत विभिन्न प्रकृतिको अपांगता भएका २० जनालाई सहयता समाग्री वितरण गरेको हो । पालिका भित्रका १० वटा वडाका...

Read more

साहित्यकार न्यौपानेको भृकुटी काव्य प्रकाशित

बेंसीसहर : लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले ऐतिहासिक काव्य 'भृकुटी' प्रकाशित गरेका छन्। १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ। २०४८ सालमा 'छली' सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा...

Read more

साहसी आमा: जसले चितुवाको मुखबाट छोरा खोसिन्…

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण...

Read more

लमजुङ प्रहरी अप्रेसन : कबाडी बमे र दाेर्जे लागूऔषधसहित पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषध कारोबारमा संलग्न दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ सय ११ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका-८ का ४२ वर्षीय 'कवाडी बमे' भनेर...

Read more

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पाेखरा : गण्डकी प्रदेशसभामा चालु अधिवेशनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशनको बुधबार अन्त्य गरेका हुन् ।प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २

Read more

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा केसी निर्वाचित

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा योगेन्द्र केसी निर्वाचित भएका छन् । समितिको बुधबार सम्पन्न अधिवेशनबाट केसी अध्यक्ष निर्वाचित भएका हुन् ।अध्यक्षका लागि केसीसँग ऐनकुमार साई र धर्मराज अर्यालले प्रतिस्पर्धा गरेका थिए । दुवैलाई केसीले...

Read more

तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

तनहुँ : शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...

Read more

मर्स्याङ्दी गाउँपालिकामा एचआईभी संक्रमितलाई मासिक भत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। साउन ३१ गते बसेको गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो।संक्रमितहरूको पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा...

Read more

शान्तिसुरक्षा कायम गर्न लमजुङका प्रहरी प्रमुख श्रीमलका नौ प्राथमिकता

लमजुङ । यही साता लमजुङको प्रहरी प्रमुखमा कार्यभार सम्हालेका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश श्रीमलले जिल्लाको शान्तिसुरक्षा कायम गर्न नौ बुँदे प्राथमिकता अगाडी सारेका छन् । बुधबार जिल्लास्थित सञ्चारकर्मीहरुसँग परिचय तथा अन्र्तक्रिया गर्दै डिएसपी श्रीमलले...

Read more

लमजुङ प्रहरीद्धारा चोरी मुद्दाका अभियुक्त पक्राउ

लमजुङ । लमजुङ प्रहरीले चोरी मुद्धाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका सुवास नेपाली हुन् । नेपालीलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धमिलिकुवाको प्रहरी...

Read more
Page 50 of 53 1 49 50 51 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist