गण्डकी

मर्स्याङ्दी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । निश्चित सुचकहरु पूरा गरेको आधारमा मंगलबार एक कार्यक्रमविच मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व...

Read more

मर्स्याङ्दीमा शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण

मर्स्याङ्दी  गाउँपालिकाले शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण गरेको छ । बैशाख १७ गते पालिकामा भएको शैक्षिक कार्यशाला गोष्ठीबाट बार्षिक क्यालेन्डर निर्माण गरिएको हो । मर्स्याङ्दी  गाउँपालिकाको आयोजनामा स्थानीय शिक्षा समिति, सामाजिक बिकास समिति, परिक्षा...

Read more

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा...

Read more

आउला त स्वर्णिम युग ?

सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन ।...

Read more

मर्स्याङ्दीमा अब समुदाय र विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

आजभोली मौसम धुम्म छ । तुयाँलोले जनजीवन अस्तब्यस्त छ । मौसममा फेरबदल हुनुको साथै वायु प्रदूषण बढ्दा स्वास्थ्य समस्या देखिन थालेको छ । हावाहुरी, वर्षा तथा अन्य समयमा स्वास्थ्यमा कसरी हेरविचार गर्ने त ? समुदाय...

Read more

मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु

महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदनले लमजुङका आठ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । मर्स्याङ्दीमा १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१...

Read more

बीर भक्ति थापाले छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता

लमजुङ । राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता राखिएको छ । बीर भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले बैशाख ६ गते हर्सिङडाँडामा छेलो, नृत्य र...

Read more

पर्यटकिय गाउँ सिउरुङमा महोत्सव आयोजना

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ मा पर्ने होमस्टे गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२ औँ सिउरुङ महोत्सव हुने भएको छ । सिउरुङमा प्रत्येक वर्ष महोत्सव गरिँदै आएकोमा कोरोना संक्रमण जोखिमपछि महोत्सव हुन सकेको थिएन । यही बैशाख...

Read more

माैरी पालन क्षमता अभिवृद्धि तालिम सुरू

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई लमजुङ मनाङकाे आयाेजनामा माैरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएकाे छ ।सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएकाे तालिममा जिल्लाका माैरी जाेन कमान्ड क्षेत्रका माैरी पालक कृषक...

Read more

बेसीसहरमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती

बेसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा म्याद गुज्रिएका सामग्री छ्यापछप्ती भेटिएका छन् ।  पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका हुन् । बजार निरीक्षणका क्रममा बेसीसहरमा केही पसलमा गुणस्तरहिन र म्याद...

Read more
Page 35 of 53 1 34 35 36 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist