गण्डकी

लमजुङ अस्पतालमा ल्याव भवन र थाइराइड मेशिन उद्घाटन

वेसीशहर । वेसीशहरस्थित लमजुङ अस्पतालमा गुणस्तरीय सेवा दिने उद्देश्यले नवनिर्मित ल्याव भवन र नयाँ थाइराइड मेशिनको उद्घाटन भएको छ । मेशिन र ल्याव भवनको सोमवार एक कार्यक्रमका वीच नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङले उद्घाटन...

Read more

चाईना फाउण्डेसनको सहयोगमा देव गुरुङले बाँडे मर्स्याङ्दीका विद्यार्थीलाई कपडा

मर्स्याङ्दी । मर्स्याङ्दी गाउँपालिकाका केहि विद्यालयमा रहेका विद्यार्थीहरुलाई कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । चाईना फाउण्डेसनको सहयोगमा उपलब्ध कपडा लगायतका सामग्री नेकपा माओवादी केन्द्रका महासविच एवम् पूर्व मन्त्री देव प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा वितरण...

Read more

दोर्दीमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

दोर्दी । दोर्दी ८ खिन्चोक बेसीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लमजुङ अस्पताल र तमु कल्याण युवा क्लवको संयुक्त आयोजनामा भएको उक्त शिविर कार्यक्रमको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन...

Read more

अब गाउँमै भिडियो एक्सरे !

गर्भवती महिलाहरुले परीक्षणका लागि भिडियो एक्सरे गराउन सहरबजार धाउन नपर्ने भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ परीक्षण गराउने उद्देश्यले मस्र्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड अर्थात भिडियो एक्सरे सेवा सुरु भएको छ । मस्र्याङ्दी...

Read more

लमजुङमा २ हजार ८ सय ११ परीक्षार्थीले एसइई दिँदै

लमजुङ जिल्लामा यस बर्ष कूल २ हजार ८ सय ११ परीक्षार्थीले परीक्षा दिंदैछन् । ८४ बटा सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका ती विद्यार्थीहरुलाई १७ बटा परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था गरिएको शिक्षा विकास तथा...

Read more

मर्स्याङ्दीमा साना किसान कृषि सहकारी गठन

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था गठन गरिएकाे छ । मंगलबार मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्बर ३, ८ र ९ का किसान तथा सराेकारवालाहरूकाे भेलाले साना किसान कृषि सहकारी संस्था गठन गरेकाे हाे ।...

Read more

लमजुङकाे दाेर्दीमा छाप्राे जल्दा एक बृद्वको मृत्यु

लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ ।सोमबार राति उनी बसेकाे छाप्राेमा अचानक आगोलागी हुँदा कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश...

Read more

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

लमजुङ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले बुधबार सांसद गुरुङलाई ठहर गरेको हो।काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध गत १२...

Read more

सडक नभएको ठाउँमा पुल बनाउने गण्डकी प्रदेशका सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएका तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा...

Read more

लमजुङमा कोभिड–१९ विरुद्ध दोस्रो बुस्टर खोप लगाइँदै

कोभिड–१९ संक्रमणको जटिलतालगायतको आंकलन गर्दै स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ । यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो...

Read more
Page 36 of 53 1 35 36 37 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist