रास्वपा मर्स्याङ्दीको सभापतिमा भद्रमोहन थापा चयन

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मर्स्याङ्दी गाउँपालिका समिति गठन भएको छ । सोमबार मस्र्याङ्दी–३ खुदीमा भएको भेलाले सिम्पानीका भद्रमोहन थापालाई पालिका अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा भीमबहादुर तामाङ, सचिवमा चन्द्रप्रसाद घिमिरे, कोषाध्यक्षमा शोभा थापा चयन भएको रास्वपाले जनाएको छ ।

यसैगरी, समितिको सदस्यहरूमा जीवन थापा, बाबुराम थापा, कुमबहादुर तामाङ, आरोश गुरुङ, राम थापा, बशन्तबहादुर घर्ती र डिलबहादुर सुनार चयन भएका छन् । यसैगरी, वडा नं. ३ को सभापतिमा दीपक भण्डारी, वडा नं. ८ मा भीमप्रसाद घले र वडा नं. ९ को सभापतिमा सुदीप अधिकारी चयन भएको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिए ।

उक्त भेलाको रास्वपाका जिल्ला संयोजक धर्म के.सी. र सहसंयोजक अशोक सापकोटाले संयुक्त रुपमा घण्टी बजाएर उदघाटन गरेका थिए । कार्यक्रममा सो दलका जिल्ला संयोजक धर्म केसी, बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापा, पत्रकार नवराज पहाडी, मर्स्याङ्दी पालिका सभापति भद्रमोहन थापा, मर्स्याङ्दी गाउँपालिका–९ का लक्ष्मण थापाले मन्तव्य राखेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist