गण्डकी

त्रिबेणी कप फुटबल : पुलिसपछि आर्मीपनि क्वाटरफाइनलमै स्तब्ध !

लमजुङ । उपाधिकाे दावेदार मानिएकाे विभागिय टिम त्रिभुवन आर्मी क्लब बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप नकआउट फुटबलबाट बाहिरिएकाे छ ।बुधवार अभिषेक चर्च रहजरसंग नेपाल प्रहरीकाे पुलिस क्लव ट्राइबेकरमा पराजित भएलगत्तै बिहीबार भएकाे तेस्राे क्वार्टरफाइनल खेलमा लालीगुराँस युवा...

Read more

त्रिबेणी कप फुटबल : पुलिस क्वार्टरफाइनलमै स्तब्ध !

लमजुङ । आमन्त्रित विभागीय टीम महेन्द्र पुलिस क्लब लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।बुधवार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे क्वार्टरफाइनल खेलमा लमजुङकाे लाङ्दीदेवी फुटबल क्लवसंग ट्राइबेकरमा पराजित भएपछि...

Read more

त्रिवेणी कप फुटबल : डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरियाे

लमजुङ । बेंसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरिएकाे छ ।मंगलबार सहजी खेलमैदानमा भएकाे खेलमा पाेखराकाे एलजी एसाेसियसनसंग २–१ काे अन्तरले हार ब्यहाेर्दै डिफेण्डिङ च्याम्पियन रामपुर रड्स प्रतियाेगिताबाट बाहिरिएकाे...

Read more

एकतिसाैं त्रिवेणी कप : पुलिस, सुन्दरबजार र बेसीशहर युथ सोसाईटी क्वाटरफाइनलमा प्रवेश

लमजुङ । नेपाल पुलिस क्लब, सुन्दरबजार फुटबल क्लब र बेसीशहर युथ सोसाईटी लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सहजीस्थित त्रिवेणी रंगशालामा साेमबार भएको पहिलो खेलमा...

Read more

पुस १८ देखि २२ सम्म सरस्वती सदनकाे स्वर्ण महोत्सव, तयारी भब्य !

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्वर ९ मा रहेको सरस्वती सदन आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाउन भब्य तयारी गरेकाे छ । विद्यालय स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा विबिध कार्यक्रम सहित स्वर्ण महोत्सव मनाउन...

Read more

एकतिसाैं त्रिवेणी कप : शुक्रबारका खेलमा बेसीसहर, सामाना र ठाडाराई अधिकारी समाज विजयी

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे ३१ औं संस्करण अन्तर्गत शुक्रबार ३ खेल सम्पन्न भएका छन् ।सहजी खेलमैदानमा भएको पहिलो खेलमा बेंसीसहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराएको छ ।...

Read more

एकतिसाैं त्रिवेणी कपकाे सम्पूर्ण तयारी पुरा, आज दिउसाे उद्घाटन हुँदै

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिता आज (विहिबार) देखि शुरू हुँदै छ । प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे आयाेजक क्लव त्रिवेणी युवा क्लव बेसीशहरले जनाएकाे छ ।बिगत तीन दशकदेखि लगातार फुटबल...

Read more

युनाइटेड कप फुटवल : उपाधी आयोजककाे पाेल्टामा !

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-२, घनपोखराको केकेम खेलमैदानमा आयोजित १६ औं युनाइटेड कप फुटवल प्रतियोगिताको उपाधी आयोजककाे पाेल्टामा गएकाे छ ।फाईनल खेलमा मर्स्याङ्दी ५, घेर्मुलाई ट्राईबेकरमा हराउँदै मर्स्याङ्दी- घनपाेखराकाे युनाइटेड विच युवा क्लवले उपाधी चुमेकाे हाे...

Read more

दिदीबहिनीलाई करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ

लमजुङ । दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होँलासोँथर गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो ।१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी...

Read more

राजशान्ति फाउन्डेसनद्वारा माझिगाउँका २२ बालबालिकालाई बिद्यालय पोशाक वितरण

 लमजुङ । लमजुङको राईनास नगरपालिका-८ तार्कुघाट माझिगाउँका २२ जना बालबालिकालाई बिद्यालय पोशाक (ट्रयाक सुट) वितरण गरिएको छ ।राजशान्ती फाउन्डेसनले माझिगाउँकाे कृष्ण प्राथमिक बिद्यालयका बालबालिकालाई शनिबार एक कार्यक्रमका बिच पोशाक बितरण गरेको हो ।फाउन्डेसनका प्रतिनिधि अनुज...

Read more
Page 20 of 53 1 19 20 21 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist