गण्डकी

पन्ध्रौं पसगाउँ महोत्सव सम्पन्न

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँमा आइतबार र सोमबार पन्ध्रौं पसगाउँ महोत्सव भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री बस्यालले गाउँमा रैथाने उत्पादन र...

Read more

डेढ करोडको कारोबार गर्दै सकियो खेलकुँद तथा सांस्कृतिक महोत्सव

लमजुङ । विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित प्रथम लमजुङ खेलकुँद तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले सकरात्मक भूमिका खेलेको आयोजक जिल्ला खेलकुँद विकास...

Read more

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा सात बुँदे सङ्कल्प

लमजुङ । लमजुङमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुले सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरेका छन् । सदरमुकाम बेसीसहरमा सम्पन्न निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेलामा विगतको समिक्षा गर्दै आगामी कार्ययोजना निर्माणका लागि सात बुँदे सङ्कल्प प्रस्ताव पारित...

Read more

सञ्चारमन्त्रीको जिल्ला आएर रावलले भन्नुभयो–‘विपरित दलहरूको सहयात्रा गन्तव्यविहीन’

लमजुङ । नेपाल सरकारका सञ्चारमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङ आएर पूर्व उपप्रधानमन्त्री एवं मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले विपरित सिद्धान्त भएका दुई ठूला पार्टीहरुको सहयात्रा गन्तव्यबिहीन र घातक...

Read more

“जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहको बताउनुभएको छ । जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो । नेकपा (एमाले) लमजुङद्वारा शुक्रबार बेसीसहरमा आयोजित...

Read more

नीतिगत र प्राथमिकताको आधारमा बजेट बनाउन सुझाव

लमजुङ । नीतिगत र प्राथमिकताको आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त अयोगले सुझाव दिएकोछ । सदरमुकाम बेसीसहरमा विहिबार आयोजित वित्तिय संघीयता तथा स्थानीय योजना विषयक कार्यक्रममा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले यस्तो सुझाव...

Read more

विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैतेदशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । २६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता...

Read more

आमा समूह नृत्य प्रतियोगितामा शान्तीटोल प्रथम

लमजुङ । सदरमुकाम बेसीसहरमा जारी प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सवमा आयोजित आमा समूह सामुहिक नृत्य प्रतियोगितामा बेसीशहर नगरपालिका–७ को शान्ति टोल तमू समाज प्रथम भएको छ । प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ को दिदीवहिनी कृषक समूह...

Read more

सुन्दरबजारको कृषि अनुसन्धानमा क्याम्पसले सघाउने

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा कृषि अनुसन्धान तथा प्रसारमा लमजुङ कृषि क्याम्पसले सघाउने भएको छ । त्रिभुवन विश्व बिद्यालय कृषि र पशु बिज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस र सुन्दरबजार नगरपालिका बिच सहकार्यको सम्झौता भएको हो...

Read more

शिवरात्रिमा सुन्दरबजारमा खुल्ला भजन प्रतियोगिता

लमजुङ । महाशिवरात्रिको अबसरमा लमजुङको सुन्दरबजारमा भएको खुला भजनकृतन प्रतियोगितामा सुन्दरबजार–९ को थाक्ले भजन समूह प्रथम भएको छ । छ टिमको सहभागिता रहेको प्रतियोगितामा बेसीसहर–११ रामचोक भजन समूह द्धितिय र राइनास नगरपालिका–१ स्थित तल्लो बोराङ...

Read more
Page 11 of 53 1 10 11 12 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist