लम्जुंग

अन्नपूर्ण पदमार्गकाे सिम्पानी बगैचामा पर्यटक तथा बनपैदावर चेकपोस्ट स्थापना

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना गरिएको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै बनपैदावर चेकपोस्ट र पर्यटक...

Read more

दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छाेड्याे

लमजुङ । लमजुङको दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाँउपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो ।दोर्दी...

Read more

बेसीशहर नगरपालिकाले कैदीबन्दीलाई दशैं मनाउन दियाे २ वटा खसी !

लमजुङ । बेसीशहर नगरपालिकाले लमजुङ कारागारका कैदीबन्दीलाई दशैं मनाउन २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मुल्यका २ वटा खसी सहयोग गरेको हो ।नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर...

Read more

नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।साविकको बाहुनडाँडा गाविसलाई पायक पर्ने गरी बाहुनडाँडामा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । उक्त ठाउँ पुग्न पनि समय लाग्ने...

Read more

रास्वपा लमजुङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सभापती धर्मराज केसीको अध्यक्षता तथा प्रवास विभागका केन्द्रिय...

Read more

लमजुङका ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

लमजुङ । चाडबाडको समयमा यात्रुलाई सहायता दिन लमजुङका विभिन्न ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई...

Read more

लमजुङमा समाजवादी माेर्चा घाेषणा, मंसिरमा बृहत् अन्तर्कृया कार्यक्रम गर्ने

लमजुङ । सत्तासीन र सत्ता बाहिर रहेकाे चार राजनीतिक दल मिलेर बनेकाे समाजवादी माेर्चाकाे लमजुङ संयाेजन समिति गठन भएकाे छ ।माेर्चामा सम्मिलित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...

Read more

लमजुङमा दाह्री फाल्ने मेसिन नदिएकाे झाेंकमा चक्कु प्रहार गरेर छाेराले गरे बाबुकाे हत्या

लमजुङ । दाह्री फाल्ने मेसिन नदिएकाे झाेंकमा चक्कु प्रहार गरेर छाेराले बाबुकाे हत्या गरेका छन् ।क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारमा छाेराकाे चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको हाे ।मृत्यु हुनेमा६० वर्षीय...

Read more

अध्यक्षमा पराजित मायानाथले गुमाए केन्द्रीय सदस्य पद !

लमजुङ । लमजुङका मायानाथ अधिकारीले नेकपा एमाले केन्द्रीय सदस्य पद गुमाएका छन् ।केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका अधिकारीले विधानअनुसार सो पद गुमाएका हुन् ।एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको...

Read more

मर्स्याङ्दीका अधिकांश पसल नियम विपरीत सञ्चालित

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाभित्र संचालित अधिकांश पसल नियमविपरीत सञ्चालन भएको पाइएको छ ।जिल्ला अनुगमन टोलिले विहिबार गरेको अनुगमनमा नियम विपरीत सञ्चालन भएको पाइएको हो । पालिकाको बजार क्षेत्रमा गरेको अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गुज्रेका...

Read more
Page 22 of 48 1 21 22 23 48

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist