अर्थ व्यपार

नीतिगत र प्राथमिकताको आधारमा बजेट बनाउन सुझाव

लमजुङ । नीतिगत र प्राथमिकताको आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त अयोगले सुझाव दिएकोछ । सदरमुकाम बेसीसहरमा विहिबार आयोजित वित्तिय संघीयता तथा स्थानीय योजना विषयक कार्यक्रममा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले यस्तो सुझाव...

Read more

रैथाने बालीका परिकार बनाउन सिक्दै स्थानीय

लमजुङ । बेसीसहर नगरपालिका–९ विम्दाबेसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्रै बन्छ भन्ने थाहा थियो । बेसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी मात्रै बनाएर खानुहुन्थ्यो । जब, उहाँहरुले परिकार बनाउने तालिम...

Read more

मर्मतपछि माथिल्लो मर्स्याङ्दी–ए बाट विद्युत उत्पादन

लमजुङ । एकसाता लगाएर विद्युत गृहको एउटा टर्वाइनको मर्मत सकिएपछि मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।...

Read more

बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।...

Read more

बेसीसहरमा तीनदिने मौरी पालन तालिम सुरु

लमजुङ । सदरमुकाम बेसीशहरमा आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको आयोजनामा तीनदिने तालिम मंगलबारदेखि सुरु भएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय...

Read more

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र...

Read more

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले चालु आर्थिक वर्षबाट व्यावसायिक आलुखेती गरी पहिलो वर्षमै दुई सय मेट्रिक टन बढी आलु बिक्री...

Read more

चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सवको तयारी शुरु

लमजुङ । चैतको अन्तिम साता हुन लागेकाे आठौँ लमजुङ महोत्सवको तयारी शुरु भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा यही चैत महिनाको २३ गतेदेखि बैशाख ३ गतेसम्म लमजुङ महोत्सव हुन लागेकाे हाे ।आयोजक लमजुङ...

Read more

डुम्रे–बेसीसहर सडक : सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रभावितको माग

लमजुङ– डुम्रे–बेसीसहर सडकअन्तर्गत लमजुङका प्रभावितले सडक स्तरोन्नतिका विषयमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । सडक खण्डअन्तर्गत पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भइरहँदा प्रभावितले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको...

Read more

डुम्रे–बेसीसहर सडकको लमजुङ खण्डमा लगत कट्टाको तयारी

लमजुङ– डुम्रे बेसीसहर सडकअन्तर्गत लमजुङको पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भएको छ । डुम्रे बेसीसहर चामे सडक योजनाले सो सडक खण्डको पाउदीदेखि बेसीसहरसम्म सडक दायाँबाँया १०/१० मिटर हुनेगरी लगत कट्टा गर्न लागेको हो ।...

Read more
Page 2 of 7 1 2 3 7

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist