समाचार

वामपन्थी शक्तिहरू एक हुनुपर्छ : पृथ्वीसुब्बा गुरूङ

नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत अन्य शक्तिले सधैं लिइरहने उनको भनाइ थियो । निर्वाचन अधिकृतको कार्यालयले...

Read more

पृथ्वीसुब्बालाई बधाई दिँदै देव गुरूङले भने : `दुवै मिलेर फेरि बाम एकताकाे पहल गराैं´

गएकाे स्थानीय निर्वाचन अघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ बाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिईरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूकाे प्रयासलाई ईन्कार गरिदिए ।२०७४ को स्थानीय तह चुनावमा देशभर...

Read more

लमजुङमा प्रतिनिधि सभामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ विजयी

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय...

Read more

दुई दशकपछि विरासत फर्काउँदै लमजुङ प्रदेश-१ मा काँग्रेसका गुरूङ विजयी

लमजुङको प्रदेशसभा-१ मा नेपाली कांग्रेसका उमेदवार टकराज गुरुङ निर्वाचित भएका छन् । उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन् ।२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा...

Read more

लमजुङ प्रदेश-२ मा काँग्रेसका पाैडेल बिजयी

लमजुङकाे प्रदेश-२ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले प्रदेशसभाको यात्रा तय गरेका हुन् ।क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट...

Read more

मनाङमा काँग्रेसका टेकबहादुर गुरूङ बिजयी

मनाङमा नेकपा एमालेका उम्मेदवार पाेल्देन छेपाङ गुरूङलाई ३ सय २८ मतले पराजित गर्दै नेपाली काँग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन् ।टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पाेल्देन छेपाङले २ हजार २ सय ४७...

Read more

मनाङमा प्रदेश-१ मा काँग्रेसका मुनिन्द्रजंग गुरूङ विजयी

मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन बहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गर्दै प्रदेश सभाकाे यात्रा तय गरेका छन् ।उनले १ हजार २ सय...

Read more

लमजुङमा मतगणना सुरू

लमजुङमा साेमबार दिउसाे पाैने ३ बजेबाट मत गणना सुरू भएकाे छ । प्रतिनिधिसभातर्फ दुई ठाउँ र प्रदेशतर्फ १/१ ठाउँमा मतगणना गरिएकाे मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । प्रतिनिधिसभातर्फ दुधपाेखरी र क्ब्हाेँलासाेंथर गाउँपालिकाकाे मतगणना...

Read more

लमजुङमा ६० दशमलव ५८ प्रतिशत मतदान

लमजुङमा ६० दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत...

Read more

लमजुङमा देव गुरूङ र पृथ्वीसुब्बाले गरे मतदान

लमजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सुन्दरबजार नपा-२ भाेटेओडारस्थित भारती सदन मावि मतदान केन्द्रमा मतदान गरेका छन् । साेहि मतदान केन्द्रमा नेकपा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्कीले पनि मतदान गरेका...

Read more
Page 55 of 65 1 54 55 56 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist