मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन बहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गर्दै प्रदेश सभाकाे यात्रा तय गरेका छन् ।
उनले १ हजार २ सय ५५ मत पाए । एमालेका उमेदवार राजन गुरूङले ९ सय २५ मत प्राप्त गरे ।
मनाङकाे प्रदेशसभा २ मा भने स्वतन्त्र उमेदवार ‘दीपक मनाङे’ राजीव गुरुङ निर्विराेध निर्वाचित भइसकेका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















