समाचार

मर्स्याङ्दी ग्रुपमा जाेडिन भदाै मसान्तसम्म समय, कबाेल गरेकाे शेयर रकम तीन किस्तामा राख्न पाईने

लमजुङ । मर्स्याङ्दी ग्रुपमा जाेडिन चाहने मर्स्याङ्दीबासीका लागि भदाै मसान्तसम्म म्याद थप गरिएकाे छ । यसअघि भदाै १० गतेसम्म समय थियाे ।ग्रुपको भदौ ८ गते सम्पन्न शेयर सदस्यहरुको पहिलो भेला र त्यसपछि बसेको मर्स्याङ्दी ग्रुप...

Read more

लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ : राइनासको मार्गदर्शन सहकारी प्रथम

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा...

Read more

बेसीसहर नगरपालिकाले कार्यक्रममा खादा प्रयाेग नगर्ने

लमजुङ । सदरमुकाममा रहेकाे वेसीशहर नगरपालिकाले नगरपालिका र आफ्नो मातहतका सवै शाखा र वडाहरूमा आयोजना गर्ने कार्यक्रमहरुमा खदाकाे प्रयाेग नगर्ने निर्णय गरेकाे छ।नगरपालिकाकाे कार्यपालिका बैठकले कार्यक्रमहरूमा खादाकाे प्रयाेग नगर्ने निर्णय गरेकाे नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्माले...

Read more

दाेर्दी करिडाेरमा सञ्चालित जलविद्युत् आयाेजनाले हिउँदमा दस प्रतिशत पानी छाेड्नुपर्ने निर्णय

लमजुङ । दाेर्दी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित जलविद्युत आयाेजनालाई हिउँदकाे समयमा १० प्रतिशत पानी खाेलामा छाेड्नुपर्ने निर्णय गराएकाे छ ।भादाै ११ गते साेमबार दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएकाे दोर्दी करिडोर भित्र संचालित जलविद्युत...

Read more

बेसीशहर नगरपालिकाका १४ जना किसानहरूलाई उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित

लमजुङ । बेसीशहर नगरपालिकाले १४ जना किसानहरूलाई उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित गरेकाे छ।बेसीशहर नगरपालिका कृषि विकास शाखाले आईतावार आयाेजना गरेकाे सम्मान कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले किसानहरूलाइ पुरस्कारसहित सम्मान गरेका हुन् ।बेसीशहर...

Read more

जुवाखालबाट बरामद रकम बाढ्न खाेजेकाे फुटेज बारियाे

लमजुङ । २०८० साउन १८ गते साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकमा भएकाे जुवाकाे स्टिङ अपरेसनमा बरामद मध्ये केही रकम प्रहरी आफैले लिएकाे फुटेज बाहिरिएकाे छ ।साे अपरेसनमा संलग्न ४ जना प्रहरीले बरामद केही रकम बाड्न...

Read more

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता

लमजुङ । लमजुङ स्थायी घर भई जागिरको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका मध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।जिल्लामा २०७४...

Read more

मर्स्याङ्दी ग्रुपको पहिलाे याेजना-किचेखाेला जलविद्युत, सञ्चालक समिति अध्यक्षमा घले

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठन भएको मर्स्याङ्दी ग्रुपको पहिलो भेलाले जलविद्युत कम्पनी संचालक समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार भएको “मर्स्याङ्दी ग्रुप“ को शेयर सदस्यहरुको पहिलो भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड बनाउनको...

Read more

काठमाडौंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्याे, १८ जनाकाे उद्वार

चितवन । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको...

Read more

ललिता निवास प्रकरण : २८६ प्रतिवादी, १८ अर्ब ३६ करोड बिगो दाबी

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउने रायसहित सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।उनीहरूसँग १८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएकामध्ये चार...

Read more
Page 27 of 65 1 26 27 28 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist