बृद्व करणी गर्ने अभियुक्त पक्राउ !
लमजुङमा ७६ वर्षीय वृद्ध महिलालाई जवर्जस्ती करणी गरी फरार रहेका राईनस नगरपालिका ६ का ५० वर्षीय अभियुक्त बाबुराम सार्कीलाई लमजुङ प्रहरीले जंगलमा लुकिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। भदौ १५ राती घरमा एक्लै सुतिरहेकी...
Read more


















