देश

सामूहिक भोजमा भएको फूड पोइजनका कारण लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका वडा नं. ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा...

Read more

एमाले सरकारबाट बाहिरिएपछि देश नराम्राेसँग ओरालो लाग्याे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देश नराम्राेसंग ओरालाे लागेकाे टिप्पणी गरेका छन् । एमालेको मध्यपहाडी यात्रा अन्तर्गत शुक्रबार लमजुङको सुन्दरबजार खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले एमाले सरकारबाट बाहिरिएकाे डेढ वर्षमा...

Read more

एमालेकाे झुलाघाट-चिवाभञ्याङ यात्रा : लमजुङकाे सुन्दरबजारमा आज बृहत् आमसभा

लमजुङ । नेकपा एमालेकाे मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली शुक्रबार (आज) लमजुङ आउनेभएकाे छ ।झुलाघाटबाट अभियान सुरु भएको नवौँ दिन टोली लमजुङ आउन लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओली,...

Read more

दश वर्षभित्र देश आमुल परिवर्तन गर्छाैः रास्वपा उपसभापति अर्याल

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद (डीपि) अर्यालले आगामी १० वर्षभित्रमा आमूल परिवर्तन गर्दै देश बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बुधबार बेसीशहरमा आयोजना गरेको कार्यकर्ता...

Read more

कालिका सहकारी ठगी प्रकरण : मुख्य दाेषी घिमिरे दम्पती एकसातादेखि फरार

लमजुङ । सदरमुकाम बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे रकम अपचलनकाे मुद्दामा ६ जना सञ्चालकलाई पक्राउ गरे पनि मुख्य दोषी भनिएका २ जना १ सातादेखि फरार छन् ।सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीका...

Read more

भूकम्पमा परी जाजरकोट र रुकुममा १२३ जनाको मृत्यु

बीरेन्द्रनगर : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका...

Read more

जाजरकोट भुकम्प : रूकुम पश्चिम र जाजरकोटमा मात्रै ५० बढीको मृत्यु

रुकुम । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राती ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म ५० जना भन्दा बढीको मृत्यु भएको छ ।रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे...

Read more

गाजा अस्पतालमा भएको आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपाल सरकारले प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा भएको हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो।परराष्ट्र मन्त्रालयले जारी गरेको...

Read more

बडादसैँ सुरु, आज घटस्थापना, साइत ११ बजेर २९ मिनेटमा !

लमजुङ । आज (आइतबार) देखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...

Read more

साेमबारदेखि पुन: वर्षाकाे सम्भावना, धान नकाट्न माैसमविदकाे अनुराेध !

काठमाडौँ : बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान...

Read more
Page 17 of 44 1 16 17 18 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist