देश

तिलिचाे घुमेर फर्किदा भारतीय पर्यटककाे लेक लागेर मृत्यु

मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।क्यान्डीकाे...

Read more

इजरायलबाट नेपाल फर्किईन फुटबलर सावित्रा

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता...

Read more

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन्।विपक्षी र सञ्चार माध्यमहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको...

Read more

बझाङमा प्रधानमन्त्रीको घोषणा- अस्थायी आवासको लागि ५० हजार, मृतक परिवारलाई तत्काल २ लाख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेका छन् ।बझाङको दरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले...

Read more

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।भारतसित पराजित भएसँगै नेपाल कास्य...

Read more

अध्यक्षमा पराजित मायानाथले गुमाए केन्द्रीय सदस्य पद !

लमजुङ । लमजुङका मायानाथ अधिकारीले नेकपा एमाले केन्द्रीय सदस्य पद गुमाएका छन् ।केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका अधिकारीले विधानअनुसार सो पद गुमाएका हुन् ।एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको...

Read more

एमाले गण्डकी अधिवेशन : अध्यक्षमा शर्मा र सचिवमा दवाडीसहित पृथ्वीसुब्बा पक्षका प्यानल विजयी

पाेखरा । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् ।गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा...

Read more

एमाले गण्डकीको निर्वाचनमा ८ सय ९६ मत खस्यो, अब मत गणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार पोखरामा भएको निर्वाचनमा ८ सय ८७ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ६ जना...

Read more

नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल...

Read more

डेङ्गु लागेर काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।...

Read more
Page 18 of 44 1 17 18 19 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist