देश

लालीगुराँस युवा क्लब भुजुङलाई १९ वर्षपछि पुन: त्रिवेणी कपकाे उपाधी

लमजुङ । गण्डकी प्रदेशकै दाेस्राे ठुलाे धनराशी पुरस्कार रहेकाे त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताकाे उपाधी लालीगुराँस युवा क्लब भुजुङले जितेकाे छ ।बेसीसहरस्थित सहजी त्रिवेणी रंगशालामा भएको ३१ औं त्रिवेणी कप नकआउट फुटबलकाे फाइनल खेलमा बेँसीसहर युथ साेसाईटीलाई...

Read more

त्रिबेणी कप फुटबल : पुलिस क्वार्टरफाइनलमै स्तब्ध !

लमजुङ । आमन्त्रित विभागीय टीम महेन्द्र पुलिस क्लब लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।बुधवार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे क्वार्टरफाइनल खेलमा लमजुङकाे लाङ्दीदेवी फुटबल क्लवसंग ट्राइबेकरमा पराजित भएपछि...

Read more

त्रिवेणी कप फुटबल : डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरियाे

लमजुङ । बेंसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरिएकाे छ ।मंगलबार सहजी खेलमैदानमा भएकाे खेलमा पाेखराकाे एलजी एसाेसियसनसंग २–१ काे अन्तरले हार ब्यहाेर्दै डिफेण्डिङ च्याम्पियन रामपुर रड्स प्रतियाेगिताबाट बाहिरिएकाे...

Read more

एकतिसाैं त्रिवेणी कप : पुलिस, सुन्दरबजार र बेसीशहर युथ सोसाईटी क्वाटरफाइनलमा प्रवेश

लमजुङ । नेपाल पुलिस क्लब, सुन्दरबजार फुटबल क्लब र बेसीशहर युथ सोसाईटी लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सहजीस्थित त्रिवेणी रंगशालामा साेमबार भएको पहिलो खेलमा...

Read more

एकतिसाैं त्रिवेणी कप : शुक्रबारका खेलमा बेसीसहर, सामाना र ठाडाराई अधिकारी समाज विजयी

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे ३१ औं संस्करण अन्तर्गत शुक्रबार ३ खेल सम्पन्न भएका छन् ।सहजी खेलमैदानमा भएको पहिलो खेलमा बेंसीसहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराएको छ ।...

Read more

एकतिसाैं त्रिवेणी कपकाे सम्पूर्ण तयारी पुरा, आज दिउसाे उद्घाटन हुँदै

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिता आज (विहिबार) देखि शुरू हुँदै छ । प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे आयाेजक क्लव त्रिवेणी युवा क्लव बेसीशहरले जनाएकाे छ ।बिगत तीन दशकदेखि लगातार फुटबल...

Read more

दिदीबहिनीलाई करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ

लमजुङ । दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होँलासोँथर गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो ।१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी...

Read more

मर्स्याङ्दीमा शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान !

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेकाे छ ।विद्यालय, विद्यार्थी र शिक्षकहरुले प्राप्त गरेको अंकको आधारमा पुरस्कार र सम्मान गरिएको गाउँपालिकाले जनाएकाे छ ।आइतबार...

Read more

काका र भाई मिलेर वडा अध्यक्षलाई मार्न ‘सुपारी’ !

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई मार्न आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको रहस्य खुलेको छ । उनका काका ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना...

Read more

लक्ष्मी तामाङको स्वर रहेको मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक

लमजुङ । लमजुङकी गायिका लक्ष्मी तामाङको स्वर रहेको तामाङ मौलिक मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक भएको छ ।गायिका तामाङ र म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङको स्वर रहेको म्हेन्दोमाया गीतमा राजकिङ वाईवा र...

Read more
Page 16 of 44 1 15 16 17 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist