आक्रमणकाे विरूद्व लमजुङका पत्रकारहरू सडकमा
लमजुङ । शुक्रबार काठमाडौंमा भएकाे पूर्वराजावादीहरूकाे आन्दोलनमा भएकाे पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ लमजुङले शनिवार सदरमुकाम बेसीसहरकाे भिमसेनस्थान चाेकमा विराेध प्रदर्शन...
Read more



















