गण्डकी

बेसीशहरको बजेट ७५ करोड ४८ लाख २० हजार

लमजुङ । लमजुङ सदरमुकाम रहेको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट...

Read more

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य...

Read more

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ रहनुभएका २२ वर्षिय...

Read more

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्क्याचुसहित स्तम्भ निर्माण गरिएको...

Read more

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  लमजुङ । लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ उदिपुरमा सोमबार विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बेसीशहर–१ उदिपुर ढाडगाउँ बस्ने बर्ष ३१ का ट्याक्टर चालक अहिर परियारको मृत्यु भएको...

Read more

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मस्र्याङ्दी गाउँपालिकाको बेरुजु सुन्य दशमलब ६३ प्रतिशत मात्र देखिएको छ...

Read more

लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

  लमजुङ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेसीशहर, सुन्दरबजार...

Read more

पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन

  लमजुङ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन् । बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएकी ४७ बर्षीय...

Read more

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको छ । लमजुङमा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने राजनीतिक दल तथा सरोकारवाला...

Read more

चेपेनदी सडक पुलले लमजुङ–गोरखा सहज

  लमजुङ । लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज बनाएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण...

Read more
Page 3 of 23 1 2 3 4 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist