लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान
लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान सञ्चालन गरेको छ । स्वतन्त्रता, जनचेतना र भ्रष्टाचारविरुद्धको सन्देश फैलाउने उद्देश्यसहित युवाहरुले ‘स्वतन्त्र नागरिक...
Read more


















