गण्डकी

लमजुङमा मालपोत प्रमुख नटिक्दा मर्कामा छन सेवाग्राही

लमजुङ । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमूख नहुँदा लमजुङका सेवाग्राहीहरु समस्यामा परेका हुन् । प्रमूख नहुँदा दैनिक सेवाप्रवाह प्रभावित भएको छ । मालपोत कार्यालयमा एकवर्ष देखिनै पटक पटक...

Read more

सामाजिक सञ्जालको वेथितिलाई नियमन जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको कसैलेपनि विरोध गर्न आवश्यक नरहेको...

Read more

मर्स्याङ्दीको प्रशासकीय भवन सम्पन्न, सञ्चारमन्त्रीले २० गते उद्घाटन गर्ने

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । शिलान्यास भएको १८ महिनामै भवन निर्माण सकिएको हो । नवनिर्मित भवनमा यही माघ १९ गते सर्ने र २० गते उद्घाटन गर्ने गाउँपालिकाले तयारी...

Read more

लमजुङमा सरकारी कार्यालयको अटेरी : कार्यान्वयन गरेनन ‘स्वतः प्रकाशन प्रावधान’

लमजुङ । सार्वजनिक निकायले २० प्रकारका सूचना तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि लमजुङमा यसको कार्यान्वयन हुन सकेको छैन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सो प्रावधान रहेको छ ।...

Read more

लमजुङमा छ हजार बढी छात्रालाई एचपिभी खोप लगाइने

लमजुङ । लमजुङमा ६ हजार बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।...

Read more

“सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले रहिरन्छ” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढंगले रहिरहने बताउनुभएको छ । सरकार ढल्छ भनेर विपक्षी दलहरुबाट चलाइएको हल्ला निराधार भएको मन्त्री गुरुङले बताउनुभयो ।...

Read more

लमजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैँचीडाँडाको जंगलमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–९ बस्ने २७ बर्षीय किरण गुरुङ रहेका छन् । दुर्घटनामा परी गुरुङको घट्नास्थलमै मृत्यु...

Read more

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

लमजुङ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन...

Read more

गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा पत्रकार गुरुङको गीत

लमजुङ । गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा लमजुङका पत्रकार आश गुरुङको गीत समेटिएको छ । पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो । ‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः...

Read more

तामाङ संस्कार जोगाउन सांस्कृतिक उत्सव

लमजुङ । तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभर छरिएर रहेका तामाङ समुदाय मिलेर...

Read more
Page 11 of 23 1 10 11 12 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist