तल्लोचिप्ला पहिरो भूगर्भविद्हरुबाट अध्ययन
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अबस्थाबारे भूगर्भविदहरुको टोलीले स्थलगत अध्ययन गरेको छ । गाउँपालिकाको पहल तथा जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र खानी तथा...
Read more


















