लमजुङ : मर्स्याङ्दीमा मध्यराती खसेकाे बसका चालककाे शव आँगे भंगालाेमा भेटियाे
लमजुङ । शनिवार मध्यराती लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-७ बालुवामा मर्स्याङ्दी नदिमा बस खस्दा बेपत्ता भएका चालककाे शव भेटिएकाे छ ।भुलभुले-ङादी सडक खण्डकाे बालुवामा शनिवार राति करिब १२ः ३० बजे घ १ ख ३७२ नम्बरको बस नदिमा खसेको...
Read more


















