Highlights

डाक्टर कुटेकाे आरोपमा पक्राउ परेका वडाअध्यक्ष बस्नेतकाे रिहाई गर्न युवासंघकाे माग

लमजुङ । लमजुङ अस्पतालका चिकित्सकमाथी हातपात गरेकाे आरोपमा प्रहरी नियन्त्रणमा रहेका बेंसीशहर नगरपालिका ७ का वडाअध्यक्ष ऋषिराम बस्नेतको रिहाइ गर्न राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति लमजुङले माग गरेको छ ।राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष...

Read more

लमजुङ अस्पतालका डाक्टरलाई मुक्का हान्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

लमजुङ । लमजुङको वेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषि बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका छन् ।वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले...

Read more

प्याव्सन लमजुङको नाटक प्रतियोगिता : युनिभर्सल एकेडेमी प्रथम

लमजङ । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) लमजुङको आयाेजनामा भएकाे माध्यामिक तह स्तरीय नाटक प्रतियाेगिता बेसीसहर-७ काे युनिभर्सल एकेडेमी मावि प्रथम भएकाे छ ।शुक्रबार सदरमुकाम बेसीसहरमा भएकाे प्रतियोगितामा सहभागी १३ विद्यालयलाई पछि पार्दै युनिभर्सल...

Read more

नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल...

Read more

स्थानीय तहकाे काम गुधुली साँझकाे चमेराे उडाई जस्ताे न लक्ष्य, न गन्तव्य : उपमहासचिव गुरूङ

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरूङले स्थानीय तहकाे कामलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।लमजुङ सदरमुकाम बेसीसहरमा साेमबार आयाेजित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बाेल्दै उपमहासचिव गुरूङले यस्ताे धारणा राखेका...

Read more

‘काठमाडौंको जति बजेट हुने भए गाउँमा चमत्कार भइसक्थ्यो’ : अर्याल

कतिपय अवस्थामा काठमाडौं महानगरको काम र पहलको उदाहरण दिएर धेरैले प्रश्न गर्ने गरेका छन्, ७५३ स्थानीय तहमध्ये किन काठमाडौंको मात्रै बढी चर्चा हुन्छ ? अन्य स्थानीय तहका जनप्रतिनिधि के गर्दै छन् ? विभिन्न समयमा यस्ता...

Read more

मर्स्याङ्दी गाउँपालिकाद्वारा कारागारका कैदी बन्दीलाई खेलकुद समाग्री प्रदान

लमजुङ । मर्स्याङदी गाउँपालिकाले जिल्ला कारागारका कैदी बन्दीलाई खेलकुद समाग्री सहयोग गरेको छ । निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रवार गाउँपालिकाले कारगारमा रहेको कैदी बन्दीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले...

Read more

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा...

Read more

संघीय निजामती सेवा ऐनकाे मस्याैदा संसाेधन गर्न मर्स्याङदी गाउँपालिकाका कर्मचारीकाे माग

लमजुङ । सरकारले ल्याउन लागेकाे संघीय निजामती सेवा ऐनकाे प्रस्तावित मस्यौदामा मर्स्याङदी गाउँपालिकाका कर्मचारीहरुले आपत्ति जनाएका छन् ।गाउँपालिकामा कार्यरत कर्मचारीहरले मंगलबार संयुक्त विज्ञप्ती निकाल्दै आफूहरुको माग पूरा नभए तथा प्रस्तावित निजामती सेवा ऐनको मस्यौदा संशोधन...

Read more

चिटिक्ककी युवतीले गहना चाेर्दा बेसीसहरबासी दङ्ग !

लमजुङ । चिटिक्क परेकाे जिउडाल । सदरमुकाम बेसीसहरकाे राम्रै खानदानी परिवार । त्यसमाथि गैरसरकारी संस्थामा जागिरे यी युवतीले सदरमुकाम बेसीसहरमा दिनदहाडै सुनका गहना चाेरी गर्लिन भनेर जाे काेहिलाई पत्याउन मुस्किल पर्छ ।तर भयाे यस्तै ।...

Read more
Page 16 of 41 1 15 16 17 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist