गण्डकी

मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा

जोमसोम : भौगोलिक रुपले विकट मानिएको मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।  संघीय सरकारको गत आर्थिक वर्षमा (सीओएमसी) साइट स्थापना कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख बजेटमार्फत् जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण...

Read more

मनाङका घर घरमा हाइब्रिड स्याउ

मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरू व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले...

Read more

लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जनाको अवस्था गम्भीर

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट...

Read more

प्रशारण लाइन नहुँदा दोर्दी–१ जलविद्युतबाट हुन सकेन विद्युत उत्पादन

लमजुङ । लमजुङको दोर्दी खोलामा १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सकिएपनि प्रशारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन् । आयोजनाको सबै काम सकिएर परिक्षण उत्पादन गरिएपनि प्रशारण लाइन नहुँदा ब्यवसायिक उत्पादन हुन...

Read more

गण्डकीले बनायो सूचना हक ऐन

पोखरा । बिरामी भएर स्वास्थ्य संस्था जाँदा स्वास्थ्यकर्मी नै भेटिएनन् अथवा कुनै उपकरणले काम गरिरहेको छैन, किन ? साधारणतया बिरामीलाई स्वास्थ्य संस्थाले यी प्रश्नको जवाफ दिँदैनन् । बिरामी लुरुक्क अर्काे स्वास्थ्य संस्था जान्छन्, जान बाध्य...

Read more

प्रसारण लाइन नबन्दा दोर्दीखोलाको विद्युत् उत्पादन भएन

बेंसीसहर : लमजुङमा निर्माण गरिएको दोर्दीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन। २७ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य सकिएपनि प्रसारण लाइन नबनेपछि उत्पादन सुरु हुन नसकेको हो।  हिमालयन पावर पाटनर लिमिटेडले आयोजनाको सम्पूर्ण संरचना निर्माण...

Read more

महंगी र भ्रष्टचार बिरुद्ध नेकपा एमाले लमजुङको विरोध प्रदर्शन

महंगी र भ्रष्टचार विरुद्ध नेकपा एमाले लमजुङले बुधबार विरोध प्रदर्शन गरेको छ ।  नेकपा एमाले आवद्ध जनवर्गिय संगठन समन्वय समितिले बेसीशहरको भिमसेनस्थान चोकमा विरोध प्रदर्शन गरेको हो । ‘अति बढ्यो महंगी र भ्रष्टचार जनताको होइन...

Read more

लमजुङमा ६ वटा नयाँ मतदानस्थल थप्न सिफारिस 

आगामी मसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधी सभा निर्वाचनका लागि लमजुङमा ६ वटा मतदानस्थल थप्न सिफारिस भएको छ । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो ।  जिल्ला...

Read more

लमजुङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने भएपछि काँग्रेस र एमालेको देखाए चासो

लमजुङ । लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने भएपछि लमजुङमा रहेका सत्तापक्ष र विपक्षमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेले चासो देखाएका छन् । नेपाली काँग्रेस लमजुङ र नेकपा एमाले लमजुङले छुटछुट्टै विज्ञप्ती...

Read more

गायिका लक्ष्मी तामाङलाई जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२

लमजुङ । लमजुङे गायिका लक्ष्मी तामाङले जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ प्राप्त गरेकी छन् । गायिका तामाङको चाइना जुत्ता गीतले जम्बुलिङ इन्टरनेशनल अवार्ड जित्न सफल भएको हो । तामाङ सँस्कृतिमा आधारित म्हेन्दोमाया गीत चाइना जुत्तालाई मलेसियाको...

Read more
Page 51 of 53 1 50 51 52 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist