गायिका लक्ष्मी तामाङलाई जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२

लमजुङ । लमजुङे गायिका लक्ष्मी तामाङले जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ प्राप्त गरेकी छन् ।

गायिका तामाङको चाइना जुत्ता गीतले जम्बुलिङ इन्टरनेशनल अवार्ड जित्न सफल भएको हो । तामाङ सँस्कृतिमा आधारित म्हेन्दोमाया गीत चाइना जुत्तालाई मलेसियाको केएलस्थित एनआरएन भवनमा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरि लाइफ टाइम अचिभमेन्ट अवार्ड अभिनेता उत्तम केसीले पाएका छन् । कार्यक्रममा ३० वटा विद्यामा अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक राजकिङ वाईवाले जानकारी दिए । राजसिंह वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा जीएफएनका संस्थापक एवं जसपाका केन्द्रीय सदस्य डा. भिमलाल तामाङको विशेष उपस्थिति थियो ।

कार्यक्रममा एनआरएन मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष विपीन राई, नेपाल तामाङ घेदुङ मलेसियाका उपाध्यक्ष विक्रम वाईवा तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

करिव आठवर्ष अघिदेखि सांगितिक यात्रा शुरु गरेकी तामाङले पहिलो पटक आफ्नै शव्द रचना र चर्चित संगितकार तिलक बम मल्लको संगितमा हाँसेर खेलेको डाडा मैले गाएर नाचेको पाखा भन्ने गीतमा स्वर दिएकी हुन् । तामाङले सांगीतिक यात्राको क्रममा ‘तिमिलाई माया गर्ने हरु’, ‘शंका तिम्रो कति कति’ जस्ता आधुनिक गीत बजारमा ल्याएकी थिईन भने दर्जनौ लोक तथा दोहोरी गितहरुमा स्वर दिएकी छन् ।

उनकनो डम्फुको ताक्धुमले पनि औद्योगिक शान्ती नेपाल म्युजिक अवार्ड अन्ततर्गत सर्वोत्कृष्ट साँस्कृतिक गीत अवार्ड र २०७४ सालमा बक्स अफिस अवार्ड पाएको थियो ।

तामाङको पछिल्लो गीत चाईना जुत्ताले नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड २०७८ र निम अवार्ड पाएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist