गण्डकी

लमजुङबाट पुन: मुख्यमन्त्री बन्ने सम्भावना छ : पृथ्वीसुब्बा गुरूङ

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशमा लमजुङबाट पुन: मुख्यमन्त्री बन्ने सम्भावना रहेकाे बताएका छन् ।नेकपा एमाले लमजुङले साेमबार बेसीसहरमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा...

Read more

लमजुङकाे प्रतिनिधिसभामा देव गुरूङ र पृथ्वीसुब्बा गुरूङविच प्रतिस्पर्धा हुने

लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी...

Read more

प्रदेशका अधुरा काम पूरा गर्ने ईच्छा थियाे, तर संघमा आउनुपर्याे : पृथ्वीसुब्बा गुरूङ

लमजुङ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले लमजुङबाट प्रतिनिधिसभामा उमेदवारी दिएका छन् ।यसअघि प्रदेशसभामा उठेर पुन: मुख्यमन्त्री हुने ईच्छा राखेका गुरूङलाई पार्टी अध्यक्ष केपी शर्मा अाेलीले संघकाे टिकट दिएर...

Read more

लमजुङमा ५ वटा साना दलबाट उम्मेदवारी दर्ता, ठुला दल तयारीमा

लमजुङमा आईतबार दिउसाे २:३० बजेसम्म ५ वटा साना दलबाट ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।प्रतिनिधिसभा तर्फ ४ जना र प्रदेशतर्फ एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।लमजुङमा पहिलाेपटक नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि...

Read more

घाँटीमा मासुकाे चाैटाे अड्किएर लमजुङमा एकजनाकाे मृत्यु

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।मर्स्याङ्दी गाउँपालिका वडा नं.९ तवैका ४५ वर्षीय शम्सेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हाे ।अष्टमी (सोमबार)को दिउसाे राँगाे काटेर ह्याकुलाकाे चाैटा...

Read more

गठबन्धनबाट लमजुङमा मै उमेदवार हुन्छु : महासचिव गुरूङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले  सत्ता गठबन्धनका तर्फबाट आफुँले लमजुङबाट प्रतिनिधिसभामा उमेदवारी दिने बताएका छन् ।गठबन्धन र सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलिय गठबन्धनले निश्चत गरेको उनले बताए । प्रेस सेन्टर नेपाल, लमजुङले शुक्रबार...

Read more

गण्डकीमा एक वर्षमा १११८ भ्रष्टाचारका उजुरी

पोखरा । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल लगायत ९ जनाविरुद्ध गत चैतमा विशेष अदालतमा आरोप पत्र दायर भयो । सवारी चालक अनुमति पत्रको परीक्षामा १ सय ६८ परीक्षार्थीको नतिजा...

Read more

लमजुङमा बढी भाडा लिने माइक्रोबसलाई १० हजार जरिवाना

लमजुङमा बढी भाडा लिने तीनवटा माइक्रो बस र एउटा मिनीबसलाई प्रहरीले कारबाही गरेको छ ।काठमाडौंबाट वेसिशहरका लागि छुटेको तीनवटा माइक्रो बस र एउटा बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएपछि उनीहरुलाई १० हजार रुपैयाँ जरिवाना...

Read more

राइनासमा छानीछानी खसिबाेका ! लाग्याे हाटबजार

लमजुङको राइनस नगरपालिकामा दशैं लक्षित खसिबाेका हाटबजार सञ्चालन भएकाे छ । पालिकाले खसी तथा बोकाको मासुको मुल्य निर्धारण पनि गरेको छ ।चाडपर्वको मौका छोपी आफुखुशी मूल्य लिने भएकाले मुल्यमा एकरुपमा ल्याउन दशै तिहार लक्षित हाट...

Read more

मर्स्याङ्दीमा खादा प्रयाेगमा राेक, फूलकाे माला प्रयाेगमा जाेड

१० असाेज । लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।यही असाेज ३ गते बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय...

Read more
Page 46 of 53 1 45 46 47 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist