पत्रकार कृष्ण केसी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत
लमजुङका बरिष्ठ पत्रकार कृष्ण केसी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले विहिबार एक कार्यक्रमका विच राष्ट्रपति विद्यादेवि भण्डारीकाे हातबाट साे वितरण गरेकाे हाे । असोज ६ गते प्रेस काउन्सिलको...
Read more



















