जनयुद्ध दिवसको अवसरमा शहिद परिवार र द्वन्द पिडितलाई सम्मान
नेपाल कम्प्युनिष्ट पार्टी (माओबादी केन्द्र), सुन्दरबजार नगर समितिले जनयुद्ध दिवसको अवसरमा सोमबार दुराडाँडामा शहिद, वेपत्ता एवं द्वन्दपिडित सम्मान तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।माओबादी केन्द्रले २८औं जनयुद्ध दिवसको अवसरमा पालिका भित्रका शहिद परिवार, वेपत्ता...
Read more


















