लम्जुंग

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो।बेसीसहर नगरपालिका-११ अन्तर्गत मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी...

Read more

बैंकिङ कसुरमा बेसीशहरका रिमाल पक्राउ

लमजुङ । लमजुङ प्रहरीले बैंकिङ कसुरमा एक युवालाई पक्राउ गरेको छ।बेसीशहर नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज रिमाललाई शुक्रबार बेसीशहरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।विभिन्न बैंकिङ कसुर मद्धामा लगत कायम भई १७ दिन...

Read more

मर्स्याङ्दीकाे युवा तथा खेलकुँद विकास समितिकाे अध्यक्षमा खेम घले चयन

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाकाे युवा तथा खेलकुँद विकास समितिकाे अध्यक्षमा खेम घले चयन भएका छन् ।आईतबार भुलभुलेमा भएकाे पालिकास्तरका युवाहरूकाे भेलाले घलेलाई अध्यक्षमा चयन गरेकाे हाे ।समितिमा नौवटा वडा समिति गठन पश्चात् वडा समितिका अध्यक्षहरु...

Read more

व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो टिमलाई

तिजको अवसरमा बेसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लवले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो समुहले जितेको छ । सो टिममा रहेका भोटेओडारका सुजन थापा र दिपक रानाको जोडिले उपाधी जितेको हो ।क्लवका पुर्व अध्यक्ष प्रविण...

Read more

खरखरे पहिराे नियन्त्रण र मर्मत गर्न मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङकाे यस्ताे छ सुझाव

बेसीसहर चामे सडककाे खरखरे र दलदले भन्ने स्थानमा गएकाे पहिराे हटाउन नसकेकाे दुई महिना बढी भयाे । यी स्थानमा सडकसँगै स्थानीयकाे १५ राेपनी जति खेतियाेग्य जमिन पनि बगाएकाे छ ।निरन्तर भैरहेकाे वर्षाका कारण पहिराे पन्छाउन...

Read more

लमजुङ अस्पतालमा नि:शुल्क डाइलोसिस सेवा सुरु

लमजुङ जिल्ला अस्पतालमा पहिलो पटक निःशुल्क डाइलोसिस सेवा सुरु गरिएको छ ।शुक्रबारदेखि अस्पतालमा डाइलाेसिस सेवा सुरू गरिएकाे अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । पहिलाे दिन पहिलाे पटक एक ७० वर्षीया महिलामा उक्त सेवा...

Read more

राईनासमा अपाङ्गता भएका २० जनालाई सहायता समाग्री वितरण 

राइनास नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण गरेको छ । नगरपालिकाले महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा मार्फत विभिन्न प्रकृतिको अपांगता भएका २० जनालाई सहयता समाग्री वितरण गरेको हो । पालिका भित्रका १० वटा वडाका...

Read more

साहित्यकार न्यौपानेको भृकुटी काव्य प्रकाशित

बेंसीसहर : लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले ऐतिहासिक काव्य 'भृकुटी' प्रकाशित गरेका छन्। १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ। २०४८ सालमा 'छली' सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा...

Read more

लमजुङ प्रहरी अप्रेसन : कबाडी बमे र दाेर्जे लागूऔषधसहित पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषध कारोबारमा संलग्न दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ सय ११ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका-८ का ४२ वर्षीय 'कवाडी बमे' भनेर...

Read more

मर्स्याङ्दी गाउँपालिकामा एचआईभी संक्रमितलाई मासिक भत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। साउन ३१ गते बसेको गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो।संक्रमितहरूको पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा...

Read more
Page 46 of 49 1 45 46 47 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist