नमुना सामुदायिक अस्पतालकाे मुटुरोग सम्वन्धी निशुल्क शिविर सम्पन्न
लमजुङको सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पतालले विद्यार्थी लक्षित निशुल्क स्वास्थ्य शिविर गरेको छ । छिमेकी पालिका तनहुँको भानु नगरपालिका–११, मानेचौकास्थित त्रिभुवन मावि परिसरमा विद्यार्थी लक्षित मुटुरोग परिक्षण सम्वन्धी निशुल्क शिविर आयोजना गरेको हो । मानव विकास तथा...
Read more



















