बक्तृत्वकलामा जिल्लामै ठुलो राशीको पुरस्कार, आदर्शका पाण्डेले जिते ५० हजार !

लमजुङको मध्यनेपाल नगरपालिका–१० को नेटास्थित गणेश मालिका माध्यमिक विद्यालयले जिल्लामै सबैभन्दा ठुलो धनराशीको पुरस्कार ब्यवस्था गरि बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको ५० हजार रुपैयाँ राशीको पुरस्कार आदर्श बाल माध्यमिक विद्यालयका सन्देश पाण्डेले हात पारेका छन् ।

विद्यालयको ४४ औं बार्षिकोत्सवको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पाण्डेले जिल्लाभरका २१ प्रतियोगिलाई पछि पार्दै सो पुरस्कार जितेका हुन् ।

विद्याज्योति माध्यमिक विद्यालय की सलिना मजाकोटीले द्वितीय स्थान प्राप्त गरी ३० हजार रुपैयाँ जितिन भने आयोजक गणेश मालिका माध्यामिक विद्यालयकी कृतिका दुराले तृतीय स्थान प्राप्त गरी २० हजार रुपैयाँ पाइन भने सान्त्वना हुने सरस्वती माध्यमिक विद्यालयकी सोफिया वि.क.ले १० हजार पुरस्कार प्राप्त गरिन ।

विद्यालयका अनुसार प्रतियोगिताको मूल्यांकन गर्न पिएन क्याम्पस पोखराबाट प्राध्यापकहरु ल्याइएको थियो । प्रतियोगितामा इन्टरनेट बरदान कि अभिशाप र बैदेशिक रोजगार भन्दा स्वरोजगार नै ठिक भन्ने दुई शिर्षक उपलब्ध गराइएको थियो । दुईबटा शिर्षक मध्ये गोला प्रथाद्वारा प्रतियोगिताको समयमा कुन विषयमा बोल्ने भन्ने विद्यार्थीले छनौट गर्न पाउने गरी व्यवस्था गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतकाअनुसार नेटा घर भई हाल काठमाण्डौं बस्ने सूर्यबहादुर गुरुङ र खेमबहादुर गुरुङले आफ्ना स्वर्गीय बाबुआमा मानबहादुर र मैत कुमारीको सम्झनामा १० बर्ष सम्मको लागि रनिङ शिल्डसहित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरी पुरस्कारको ब्यवस्था गरेका हुन् ।

प्रतियोगिता संचालन गर्दा बाहिरी जिल्लाबाट मूल्यांकन गर्ने व्यक्तिहरु ल्याउने र उनीहरुलाई दिने पारिश्रमिक तथा कार्यक्रम व्यवस्थापन खर्च समेत उनीहरुले नै उपलब्ध गराउने छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist