लम्जुंग

छुवाछुतमुक्त वडा कार्यन्वयनमा प्रतिबद्धता

लमजुङ । लमजुङको राइनास नगरपालिकाको वडा नं. ५ तीनपिप्लेलाई छुवाछुतमुक्त बनाउन सबै सरोकारवालाहरुबाट सर्वाजनिक प्रतिबद्धता गरिएको छ । वडाका सबै समुदाय एकजुट भएर समानता र कानुनी चेतना, भेदभाव रहित समाज निर्माणमा प्रतिबद्धता जनाएका हुन् ।...

Read more

‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

लमजुङ । लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा जोडिएका कास्की, तनहुँ र गोरखामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि लमजुङमा उच्च सतर्कता अपनाउन...

Read more

रैथाने बालीका परिकार बनाउन सिक्दै स्थानीय

लमजुङ । बेसीसहर नगरपालिका–९ विम्दाबेसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्रै बन्छ भन्ने थाहा थियो । बेसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी मात्रै बनाएर खानुहुन्थ्यो । जब, उहाँहरुले परिकार बनाउने तालिम...

Read more

लमजुङका आठजना किसान तथा उद्योगी पुरस्कृत

लमजुङ । लमजुङका आठजना किसान तथा साना उद्योगीहरु पुरस्कृत भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योेगीहरुलाई नगद र सम्मानपत्र सहित...

Read more

मर्मतपछि माथिल्लो मर्स्याङ्दी–ए बाट विद्युत उत्पादन

लमजुङ । एकसाता लगाएर विद्युत गृहको एउटा टर्वाइनको मर्मत सकिएपछि मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।...

Read more

पर्यटक बोलाउन पसगाउँ महोत्सव

लमजुङ । अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् । दुई वर्षअघि चौधौं महोत्सव गरेका स्थानीयले यसपटक फागुन १८ र १९ मा पन्ध्रौं पसगाउँ  महोत्सव गर्ने भएका हुन्...

Read more

ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण

लमजुङ ।  यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु. दस लाख बजेटमा पुननिर्माण गरिएको हो ।  गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित...

Read more

प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास

लमजुङ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण...

Read more

गाउँ–गाउँमा डढेलो रोकथाम अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सीमा जोडिएको मनाङको जङ्गलमा दुई सातादेखि डढेलो फैलिरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो । डढेलो...

Read more

अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो । मंगलबार लमजुङ सदरमुकाम बेसीसहरमा...

Read more
Page 12 of 49 1 11 12 13 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist