स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।

स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले ७९ दशमलव ७ अंक प्राप्त गरेको छ । गत वर्ष सर्वोत्कृष्ट मध्यनेपाल नगरपालिका यसपटक भने दोस्रो हुँदै ७९ दशमलव १ अंक प्राप्त गरेको छ । सुन्दरबजार नगरपालिकाले ७४ दशमलव ०१ अंकका साथ तेस्रो स्थानमा छ ।

उत्कृष्ट पालिकाहरुलाई शुक्रबार बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पालिकाहरुलाई स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविनकुमार खनाल, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिमबहादुर खड्कालगायतले सम्मानपत्र प्रदान गरे ।

उक्त कार्यक्रममा सवै पालिकाले गत आर्थिक वर्षमा गरेका स्वास्थ्य सम्बन्धी कार्यबारे पोष्टर सार्वजनिक गरेका थिए । पोष्टर निर्माण तथा सार्वजनिकीकरणमा क्व्होलासोथार गाउँपालिका पहिलो भएको छ ।

दोर्दी गाउँपालिका दोस्रो र सुन्दरवजार नगरपालिका तेस्रो भएका छन् । पोष्टर निर्माणमा उत्कृष्ट ठहरिएका पालिकाहरुलाई पनि स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । कार्यक्रममा सवै स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist