गणतन्त्र, लाेकतन्त्र र राष्ट्रियताकाे रक्षा गर्न बाम लाेकतान्त्रिक सहकार्य आवस्यक छ : गुरूङ


लमजुङ । नेकपा (माओवादी केन्द्र ) का महासचिव एवं लमजुङबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरूङले गणतन्त्र, लाेकतन्त्र र राष्ट्रियताकाे रक्षा गर्न बाम लाेकतान्त्रिक शक्तिको सहकार्य आवस्यक रहेकाे बताएका छन् ।

मंसिर ४ गते हुन लागेकाे प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनकाे तयारीका लागि साेमबार सुन्दरबजार नगरपालिकाकाे कुन्छा र धुसेनीमा भएकाे गठबन्धन दलकाे अगुवा कार्यकर्ता भेलालाई संवाेधन गर्दै नेता गुरूङले सहकार्यबारे पारेका हुन् ।

उनले अहिलेकाे गठबन्धन र सहकार्यलाई केन्द्रदेखि स्थानीय तहसम्म मजबुद बनाउनुपर्नेमा जाेड दिए । उनले अहिलेकाे गठबन्धनबाटै संविधानकाे रक्षा, मुलुककाे सम्वृद्वी सम्भव हुने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

प्रदेश सभा (ख) का उमेदवार भेषबहादुर पाैडेलले स्थानीय आवस्यकताका विकास निर्माणका कामहरू पूरा गर्न आफुँहरू प्रतिवद्व रहेकाे बताए ।

कार्तिक १७ गते अगाडि चुनाव प्रसारप्रसारका कार्य गर्न नपाईने भएपछि यतिबेला राजनीतिक दलहरू कार्यकर्ता भेटघाट र उम्मेदवार परिचयका कार्यक्रम लिएर घरदैलाेमा ब्यस्त छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist