खेलकुद

सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् ।क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत...

Read more

तेस्रो ‘मेयर कप’ को उपाधी बेसीशहर २ ले जित्याे

लमजुङ । सदरमुकाम बेसीशहरमा भएको तेस्रो 'मेयर कप' वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी बेसीशहर नपा–२ ले जितेकाे छ । शनिबार भएको फाइनल खेलमा बेसीशहर –१० लाई शुन्यका बिरुद्ध १ गोल गरी वडा नं. २ ले...

Read more

विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् ।आइतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेको हो ।गत...

Read more

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २ गते प्रतियोगिता हुने भएको हो । १५ किलोमिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट शुरु भई, सुन्दबाजर नगरपालिका–८...

Read more

वडा नम्बर ८ भुलभुलेले जित्याे मर्स्याङ्दी तेस्रो अध्यक्ष कपको उपाधी

मर्स्याङ्दी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप २०८० भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ भुलभुले जितेको छ ।शनिबार भएको फाइनल खेलमा वडा नम्बर ६ बाहुनडाँडालाई सोझो सेटले पराजित गर्दै अध्यक्ष कपको उपाधी भुलभुलेले जितेकाे हो ।...

Read more

मर्स्याङ्दीमा तेस्रो अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

मर्स्याङ्दी गाउँपालिकामा तेस्रो अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा सुरु भएको प्रतियोगिताको विहिबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन अध्यक्ष गुरुङले...

Read more

बीर भक्ति थापाले छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता

लमजुङ । राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता राखिएको छ । बीर भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले बैशाख ६ गते हर्सिङडाँडामा छेलो, नृत्य र...

Read more

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।यसअघि धरौटीमा छाड्ने...

Read more

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राईनास प्रथम

जिल्ला स्तरीय चौंधौं राष्ट्रपति रनिङ शिल्डको उपाधि आयोजक राईनास नगरपालिकाले प्राप्त गरेको छ ।राईनास नगरपालिकाले प्रतियोगितामा १४ स्वर्ण ९ रजत र १५ कास्य पदक सहित प्रथम स्थान प्राप्त गरेको हो । यसैगरी दोश्रो स्थान प्राप्त...

Read more

दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिए सन्दीप लामिछाने

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पूर्वकप्तान सन्दीप लामिछाने अटाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेसहित २० जनाको नाम सार्वजनिक गरेको छ।जसमा कुशल भुर्तेल, आशिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल,...

Read more
Page 4 of 9 1 3 4 5 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist