खेलकुद

त्रिभुवन मावि घनपाेखराले चुम्याे मर्स्याङ्दी कपकाे ट्रफी

लमजुङकाे मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको मर्स्याङ्दी शैक्षिक महोत्सव– २०७९ को सातौं दिन समापन गरिएको छ ।महाेत्सवमा आयाेजित मर्स्याङ्दी कपकाे उपाधि त्रिभुवन मावि घनपाेखराले जितेकाे छ । विभिन्न खेलबाट ५५ अंक प्राप्त गरि ट्रफि चुमेकाे हाे...

Read more

मर्स्याङ्दी कप : आईतबार भए दाैड, ज्याबलिङ थ्राे र हाईजम्प खेल

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जारी "मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९" काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू भएकाे छ ।"स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सुरू भएकाे खेलकुँदमा छैटाैं दिन आईतबार भएका नतिजाहरू यसप्रकार...

Read more

रामपुर राेड्सलाई त्रिवेणी कप उपाधि

लमजुङ सदरमुकाम बेसीसहरमा भएकाे ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले जितेको छ ।बेसीसहरकाे सहजी रङ्गशालामा मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स...

Read more

त्रिवेणी कप: फाइनलमा बागमती र  सेन्ट्रल कलेज रोड्स भिड्ने

लमजुङ सदरमुकाम बेसीसहरमा जारी ३० औं संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन् ।बेसीसहरकाे सहजी रङ्गशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल...

Read more

त्रिवेणी कप : सामना र नखिपाेट क्वाटरफाइनलमा

बेशीसहर । सामना युथ क्लब र नखिपोट युथ क्लबले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।लमजुङको बेसीसहरमा शुक्रबार सामनाले सुन्दर बजार युथ क्लबलाई २-० गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो...

Read more

फुटबलका महान खेलाडी पेलेको निधन

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल...

Read more

त्रिवेणी कप: बागमती क्लब सर्लाही र समाज कल्याण क्वाटरफाइनलमा

बेशीसहर । बागमती क्लब सर्लाही र समाज कल्याण खेलकुद केन्द्रले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।लमजुङको बेसीसहरमा बिहीबार खालीबारीलाई २-१ गोल अन्तरले हराउँदै बागमतीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।बागमतीका लागि...

Read more

गोल्डेन बुट दौडमा एम्बाप्पेलाई भेटे मेस्सीले, अल्भारेज पनि प्रतिस्पर्धामा

फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन्।क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका...

Read more

अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० गोलले पराजित

दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो।अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै...

Read more

करियरकै ठूलो सपना साकार पार्न असफल भएँ : रोनाल्डो

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू करियरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो । सामाजिक सञ्जालमार्फत रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो...

Read more
Page 5 of 9 1 4 5 6 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist