अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत विज्ञान पौडेल नेतृत्वको टोलीले मंगलबार कार्यालय समय सकिएपछि...
Read more