सत्तागठबन्धनको बैठक : साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार
आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ ।मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति...
Read more


















