समाचार

नेताकाे शाेभा बढाउन हैन, जनताकाे सेवामा लाग्नुहाेस : केन्द्रीय सचिव विष्ट

लमजुङ । नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज गाेकर्ण विष्टले कार्यकर्ताहरूलाई नेताकाे घरदैलाेमा शाेभा बढाउन भन्दा जनताकाे घरदैलाेमा पुगेर सेवा गर्न आग्रह गरेका छन् ।शनिबार बेसिसहरमा आयाेजित नेकपा एमाले लमजुङको नवाैं जिल्ला कमिटी...

Read more

रास्वपाकाे स्थापना दिवस : देशभर बजाईयाे घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको विहिबार एक वर्ष पूरा भएको छ । साे अबसरमा रास्वपाले देशभर घण्टी बजाएकाे छ ।रास्वपाले स्थापना दिबसको अवसरमा विहिबार साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७...

Read more

मर्स्याङ्दी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिलाई सम्मान (फाेटाेफिचर)

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको मंगलबार भएको पहिलो गाउँसभामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । २०७४ सालमा निर्वाचित संस्थापक जनप्रतिनिधिलाई पालिकाले सम्मान गरेको हो । मंगलबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न बसेको...

Read more

मर्स्याङ्दीकाे २०८०/०८१ को नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पूर्वाधार विकासमा प्राथमिकता

लमजुङका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिकाले मंगलबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकाले कृषि, पर्यटन, उर्जा र पूर्वाधारको विकास नै समृद्ध गाउँपालिका निर्माणको आधार हुने यस वर्षको नीति तथा...

Read more

मुआव्जा उचित नभएको भन्दै राष्ट्रिय प्रशारण लाईन प्रभावितकाे विरोध

लमजुङ । मर्स्याङदी कोरीडोरमा निर्माणाधिन २२० केभी राष्ट्रिय प्रशारण लाईन निर्माणको क्रममा वितरण गर्न लागिएकाे मुआव्जा उचित नभएकाे भन्दै प्रभावित स्थानीयले विरोध जनाएका छन् । राष्ट्रिय प्रशारण लाईन निर्माणको लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरीसकेको...

Read more

बेसीसहरका दुई होटलबाट अनैतिक क्रियाकलापमा संलग्न सञ्चालक सहित ५ युवती पक्राउ

लमजुङ प्रहरीले सदरमुकाम बेसीशहरका विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा होटल संचालकसहित ५ जनालाई पक्राउ गरेको छ ।बेसीशहर नपा - ८  स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट संचालक सहित युवतीहरु पक्राउ...

Read more

मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए ।  ´सफा मर्स्याङ्दी...

Read more

लमजुङ अस्पतालमा ११ महिनामा १ हजार ७ सयको शल्याक्रिया

जिल्ला अस्पताल लमजुङमा शल्यक्रिया सेवा प्रभावकारी हुन थालेपछि विरामीहरु बाहिरी जिल्ला धाउनु पर्ने समस्या हटेको छ । अस्पतालमा सामान्य र मध्यम प्रकारका मात्र नभई मुख्य शल्यक्रियाहरु पनि गर्ने गरिएको छ । अस्पतालले चालु आर्थिक वर्षको...

Read more

लमजुङको दाेर्दीमा जुवा खालबाट नगदसहित ७ जुवाडे पक्राउ

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेराबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख १ हजार ६ सय २५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।शेराको ए वान...

Read more

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट संक्रमित

काठमाडौं : दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित भएका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ। महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ,...

Read more
Page 35 of 65 1 34 35 36 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist