समाचार

लमजुङ बाहुनडाँडामा करेन्ट लागेर बृद्वकाे मृत्यु

लमजुङमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मर्स्याङदी गाउँपालिका वडा नम्बर–६ दिङदिङका ७३ बर्षिय लक्ष्मण अधिकारीको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।शुक्रबार बिहान करिब ९ बजे घरमा खाना पकाउने क्रममा ग्याँस लिक...

Read more

सदस्यता शुद्धिकरण सिफारिश प्रति असन्तुष्टि जनाउदै प्रेस चौतारीलमजुङद्वारा पत्रकार महासंघ लमजुङ शाखामा तालाबन्दी

लमजुङ । प्रेस चौतारी लमजुङले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कार्यालयमा बिहिबार तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरणका नाममा नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिले गरेको मनोमानी ढंगको सिफारिश प्रति असन्तुष्टि जनाउदै प्रेस चौतारी लमजुङले...

Read more

लोपोन्मुख कागुनो र धान संरक्षण गर्दै घनपोखरा कृषि सहकारी !

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ। किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्नुु र लगाए पनि निकै कम खेती गर्न थालेपछि यो बाली लोप हुने अवस्थामा पुगेको...

Read more

बेसीसहर–१० का स्थानीयले बनाए भाचोक खोलामा काठेपूल !

लमजुङ । बेंसीसहर नगरपालिका वडा नं. १० का बासिन्दाले भाचोक खोलामा काठको पूल निर्माण गरेका छन् । असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । बर्षातका बेला खोलामा पुल नभएपछि...

Read more

भेटेरिनरी लमजुङको ७४.२५ प्रतिशत वित्तिय प्रगति

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आ.ब. २०७९÷०८० मा ७४.२५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । संघ र प्रदेशसमेतको गरी ६ करोड १२ लाख ९ हजार ६ सय रूपैयाँको बजेट...

Read more

मर्स्याङ्दी गाउँपालिकाको वित्तिय प्रगति ८५.८१ प्रतिशत

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गत आर्थिक २०७९÷०८० मा ८५ दशमलव ८१ प्रतिशत वित्तिय उपलव्धि हासिल गरेको छ । आइतबार गाउँपालिकामा भएको बार्षिक समिक्षा कार्यक्रममा वित्तिय उपलब्धीबारे जानकारी गराइएको हो । गत वर्ष गाउँपालिकाले ६०...

Read more

कांग्रेस बैठक: गुटबन्दी छताछुल्ल, संस्थापन आक्रामक

काठमाडौं । प्रत्यक्ष प्रसारण भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल पोखिएको छ । मंगलबार पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि बुधबार धारणा राख्ने क्रममा नेताहरूले आफ्नो गुटको रक्षा र अर्को पक्षको आलोचना गरेका छन् ।बुधबारको बैठकमा आमन्त्रित...

Read more

भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा...

Read more

डिभिजन वन कार्यालय लमजुङकाे ८१ दशमलव ४२ प्रतिशत प्रगति

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/८० मा ८१ दशमलव ४२ प्रतिशत कार्य प्रगति गरेको छ ।गण्डकी प्रदेश सरकारको कार्यक्रमतर्फ ८१ दशमलव ८४ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । यसमा चालुतर्फ ६७...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको ८३.७१ प्रतिशत प्रगति

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको आर्थिक बर्ष २०७९/०८० मा ८३.७१ प्रतिशत प्रगति भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारीका अनुसार संघ सरकार र प्रदेश सरकार अन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरेकोमा संघ...

Read more
Page 32 of 65 1 31 32 33 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist