मर्स्याङ्दी गाउँपालिकाको वित्तिय प्रगति ८५.८१ प्रतिशत

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गत आर्थिक २०७९÷०८० मा ८५ दशमलव ८१ प्रतिशत वित्तिय उपलव्धि हासिल गरेको छ ।

आइतबार गाउँपालिकामा भएको बार्षिक समिक्षा कार्यक्रममा वित्तिय उपलब्धीबारे जानकारी गराइएको हो ।

गत वर्ष गाउँपालिकाले ६० करोड ९० लाख १७ हजार ८ सय ८ रुपियाँ ५० पैसा वरावरको अनुमानित आय सहितको बजेट ल्याएकोमा ५२ करोड २६ लाख २७ हजार ६ सय २ रुपियाँ ९४ पैसा खर्च भएको प्रशासन प्रमुख अर्जुन चपाईले जानकारी दिए ।

नियमित लेखा अधिकृत नहुँदा पुँजीगत, चालु, शर्सत, गाउँपालिकातर्फ कति खर्च भयो भन्ने तथ्याङ्क प्राप्त हुन सकेको छैन् ।

समिक्षा कार्यक्रममा विषयगत शाखाहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जुनामाया थापा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखागत कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सर्शततर्फका केही कार्यक्रम सम्पन्न नहुँदा वित्तिय प्रगति बढ्न नसकेको बताए । चालु आर्थिक वर्षमा समयमा नै आ–आफ्ना कार्यक्रमहरु सक्रियतापुर्वक सम्पन्न गर्न सुझाव दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist