समाचार

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।विहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश...

Read more

तलबी प्रतिवेदन नै तयार नगरी लमजुङका ३ सहित १६९ पालिकाले खुवाए शिक्षकलाई तलब

लमजुङ । लमजुङका ३ सहित देशभरका १६९ पालिकाहरूले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाइएको छ । राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार १६९ पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता खुवाएका हुन्...

Read more

लमजुङमा जुवा खालमा प्रहरी अप्रेसन : साँढे चारलाख सहित २२ जुवाडे पक्राउ

लमजुङ । लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे ।...

Read more

कानुन व्यवसायी पाण्डेलाई कानुनी कारबाही गर्न तामाङ घेदुङ लमजुङकाे माग

लमजुङ । विवादास्पद भनाई राखेकी कानुन व्यवसायी भगवती पाण्डे (सितल) लाई कानुनी कारबाही गर्न नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङले माग गरेकाे छ ।समितिले प्रेस विज्ञप्ति प्रकाशित गरि तामाङ लगायत समस्त आदिवासी जनजाति समुदायलाई...

Read more

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी नेपालद्वारा अनिश्चितकालीन तालाबन्दी !

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार...

Read more

बस दुर्घाटनामा घाईते मिस्माको उपचारका क्रममा मृत्यु

लमजुङ । विहिबार लमजुङ सदरमुकाम बेसीशहरमा बस दुर्घटनामा परी घाईते भएकी युवतीको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।राइनास नगरपालिका–९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो चितवन मेडिकल कलेजमा मृत्यु भएको हाे । विहीबार दिउँसो...

Read more

मध्यपहाडी लाेकमार्गका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

पोखराको सडक कार्यालयमा हुँदा ९ लाख रुपैयाँ घुससहित कुनै बेला पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा समातिएका छन् ।काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट शुक्रबार पक्राउ गरेको हाे। एक युवतीले...

Read more

कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्य खटाउने

काठमाडौं । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ ।पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक...

Read more

हत्त न पत्त राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यो राम्रो संस्कार नभएको बताएका छन् ।इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करीलाई...

Read more

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि आएको...

Read more
Page 31 of 65 1 30 31 32 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist