समाचार

मर्स्याङ्दी ग्रुपमा जाेडिए ३६५ सदस्य, ईच्छुकलाई भदाै १० सम्म समय

लमजुङ । मर्स्याङ्दी गाउँपालिकामा उद्योग ब्यवसाय स्थापना गरि रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना गरिएकाे मर्स्याङ्दी ग्रुपमा लगानी गर्ने ३ सय ६५ जना पुगेका छन् ।साउन मसान्तसम्म ३ सय ६५ जनाले पहिलाे किस्ता स्वरूप २५ हजार...

Read more

पाेखरामा मोटरसाइकल दुर्घटना हुँदा लमजुङ दुधपाेखरीका २ युवाको मृत्यु 

पोखरा ।कास्कीको रुपा ताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका ३२ बाट रुपा तालतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका ६ निगालझाँप्रामा शनिबार सडकबाट तल...

Read more

मनाङमा स्याउ टिप्न सुरू, जान थाल्याे बजार !

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न सुरू गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न सुरू गरिएकाे हो ।मनाङमा गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु,...

Read more

रिपोर्टिङका पत्रकारलाई चारघण्टा बन्धक, गम्भीर घटनालाई प्रशासनमा मिलापत्र !

मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद-१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरकाे दफा २१३ मा भनिएकाे छ,:- कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम...

Read more

संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै लमजुङका शिक्षकहरू आन्दोलित

लमजुङ । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै लमजुङका शिक्षकहरू आन्दोलित भएका छन् ।नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक परिषद, अखिल...

Read more

भदाै ९ गते हामखाेला झरना जाऔं, डिजेकाे साथमा ‘वाटरफल फेस्टिबल’ मा रमाऔं

लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला ब्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे...

Read more

अवरुद्ध बेँसीसहर–चामे सडक सुचारू, पहिराेकाे जाेखिम कायमै

लमजुङ । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ ।बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै साेमबार दिउसाेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।...

Read more

लमजुङको खुदिबजार र सिन्धुलीको कुसुमटारमा ‘धेरै भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह

लमजुङ । लमजुङको खुदीबजार र सिन्धुलीकाे मरिन खाेला कुसुमटारमा ‘धेरै भारी’ वर्षा भएकाे छ ।बागमती जलाधार क्षेत्र अन्तर्गत सिन्धुलीको मरिन खोला कुसुमटार र नारायणी जलाधार क्षेत्र अन्तर्गत लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा भएको जल तथा...

Read more

खरखरेमा भीषण पहिराे, बेसीसहर-चामे सडक अबरुद्ध

लमजुङ । शनिबार दिउसाेदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, चनाैटे, पुमाखाेलालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । बेसीसहर-६ गाेताङथाेक निवासी बाबुराम...

Read more

लम्पिस्किन पीडितलाई राहत दिने मर्स्याङ्दी-९ काे तयारी !

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ ले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।लम्पी स्किन राेगका कारण पशु चाैपाए मरेका किसानलाई क्षतिपूर्ति स्वरूप...

Read more
Page 29 of 65 1 28 29 30 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist