समाचार

भारी वर्षाकाे संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। हाल देशभर...

Read more

सामुदायिक वन दिवसकाे अबसरमा सुन्दरबजारमा वृक्षरोपण

लमजुङ । सामुदायिक वन उपभोक्ता महासंघ, लमजुङ, स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहहरुको आयोजनामा सुन्दरबजारमा वृक्षरोपण गरिएकाे छ ।सामुदायिक वन दिवस २०८० को अवसरमा परोपकार समुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको सुन्दरबजार नगरपालिका ६...

Read more

दोर्दी गाउँपालिका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेग गरिने

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेगमा ल्याईने भएकाे छ ।दोर्दी गाउँपालिकामा उत्पादित विद्युत दोर्दीमै खपत गर्ने र ग्याँस दाउराकाे उपभाेग घटाउने उद्देश्यले पहिलो चरणमा गाउँपालिकामा रहेका सबै सरकारी...

Read more

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले घोषणा गरे आन्दोलन

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् ।प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय...

Read more

ललितानिवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार...

Read more

एमाले गण्डकीको योजना तर्जुमा प्रचार कार्यशाला पोखरामा सुरु

पोखरा ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् ।शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशालाको पोखरामा उद्घाटन गर्दै सचिव विष्टले...

Read more

प्रोफेसर सुवेदीको नाममा स्थापित अन्तरराष्ट्रिय पुरस्कारकाे विजेता घाेषणा

लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्राेफेसर सूर्यप्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार यसवर्ष अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई प्रदान गरिने भएकाे छ ।अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयाको वातावरण परिबर्तन सम्बन्धि नीति र कानूनले आदिवाशी...

Read more

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ।भ्रष्टाचार आरोप लागेका खानलाइए इस्लामावादको जिल्ला अदालतले उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो। शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा...

Read more

सुराकी झुक्किएपछि फन्दामा परे जुवाडे..

लमजुङ । विहिबार मध्याह्न जुवा खेल्न भनी सदरमुकाम बेसीसहरबाट केही ब्यक्तिहरू खुदी पुग्छन् । खुदीमै रहेका अन्य ब्यक्तिहरूसंग केहिबेर एक हाेटलमा याेजना बन्छ ।ट्याक्सी र स्कारपियाेमा आएकाहरूलाई खुदीबाटै बाईकमा राखेर गन्तब्यमा पुर्याईन्छ । जानेबेला उनीहरूले...

Read more

काउलीपछि हरिवंश र शान्तिश्रीले ल्याए ‘ए केटा मादलु पड्का’

काठमाडौं । ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री...

Read more
Page 30 of 65 1 29 30 31 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist