देश

बेसीसहरमै सम्भव भयो जटिल शल्यक्रिया

लमजुङ । गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध...

Read more

भूकम्प र आगलागीबाट बच्न गिलुङमा कृतिम अभ्यास

लमजुङ । भूकम्प तथा आगलागीबाट बच्न सचेतना जगाउन लमजुङस्थित नेपाली सेनाको चण्डी प्रसाद गणले कृतिम अभ्यास गरेको छ । लमजुङको क्व्होँलासोँथर गाउँपालिका–९ गिलुङ गाउँ पुगेर सेनाको टोलीले विपद् सम्बन्धी कृतिम अभ्यास गरेको हो । गिलुङको...

Read more

सोतीपसलमा नयाँ प्रहरी भवन

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ । मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो । नवनिर्मित प्रहरी चौकी...

Read more

लमजुङमा कुकुर विरालो बन्ध्याकरण अभियान

लमजुङ । लमजुङमा सामुदायिक तथा घरपालुवा कुकुर विरालोको बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ । जिल्लाका दुई पालिकाले घरपालुला तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेका छन् । मस्र्याङ्दी र क्ब्होँलासोँथर गाउँपालिकाले कुकुरहरुको बन्ध्याकरण गरेका हुन् । सामुदायिक...

Read more

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै

यदुप्रसाद भट्ट मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ । मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको...

Read more

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ ।  जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

Read more

फागुन पहिलो साता लमजुङमा खेलकुँद तथा साँस्कृतिक महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । फागुनको पहिलो साता महोत्सव आयोजना गरिन लागेको हो । भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न फागुनको...

Read more

लमजुङमा मालपोत प्रमुख नटिक्दा मर्कामा छन सेवाग्राही

लमजुङ । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमूख नहुँदा लमजुङका सेवाग्राहीहरु समस्यामा परेका हुन् । प्रमूख नहुँदा दैनिक सेवाप्रवाह प्रभावित भएको छ । मालपोत कार्यालयमा एकवर्ष देखिनै पटक पटक...

Read more

गण्डकीका वनमन्त्री पौडेललाई पितृ शोक

लमजुङ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृशोक परेको छ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका–७ निवासी उहाँका बुवा तिलक बहादुर पौडेलको ९८ बर्षको उमेरमा मंगलबार दिउसो निधन भएको हो । पौडेल...

Read more

सामाजिक सञ्जालको वेथितिलाई नियमन जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको कसैलेपनि विरोध गर्न आवश्यक नरहेको...

Read more
Page 11 of 44 1 10 11 12 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist