गण्डकी

एमालेकाे झुलाघाट-चिवाभञ्याङ यात्रा : लमजुङकाे सुन्दरबजारमा आज बृहत् आमसभा

लमजुङ । नेकपा एमालेकाे मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली शुक्रबार (आज) लमजुङ आउनेभएकाे छ ।झुलाघाटबाट अभियान सुरु भएको नवौँ दिन टोली लमजुङ आउन लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओली,...

Read more

दश वर्षभित्र देश आमुल परिवर्तन गर्छाैः रास्वपा उपसभापति अर्याल

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद (डीपि) अर्यालले आगामी १० वर्षभित्रमा आमूल परिवर्तन गर्दै देश बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बुधबार बेसीशहरमा आयोजना गरेको कार्यकर्ता...

Read more

कालिका सहकारी ठगी प्रकरण : मुख्य दाेषी घिमिरे दम्पती एकसातादेखि फरार

लमजुङ । सदरमुकाम बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे रकम अपचलनकाे मुद्दामा ६ जना सञ्चालकलाई पक्राउ गरे पनि मुख्य दोषी भनिएका २ जना १ सातादेखि फरार छन् ।सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीका...

Read more

बडादसैँ सुरु, आज घटस्थापना, साइत ११ बजेर २९ मिनेटमा !

लमजुङ । आज (आइतबार) देखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...

Read more

साेमबारदेखि पुन: वर्षाकाे सम्भावना, धान नकाट्न माैसमविदकाे अनुराेध !

काठमाडौँ : बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान...

Read more

तिलिचाे घुमेर फर्किदा भारतीय पर्यटककाे लेक लागेर मृत्यु

मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।क्यान्डीकाे...

Read more

इजरायलबाट नेपाल फर्किईन फुटबलर सावित्रा

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता...

Read more

अध्यक्षमा पराजित मायानाथले गुमाए केन्द्रीय सदस्य पद !

लमजुङ । लमजुङका मायानाथ अधिकारीले नेकपा एमाले केन्द्रीय सदस्य पद गुमाएका छन् ।केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका अधिकारीले विधानअनुसार सो पद गुमाएका हुन् ।एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको...

Read more

एमाले गण्डकी अधिवेशन : अध्यक्षमा शर्मा र सचिवमा दवाडीसहित पृथ्वीसुब्बा पक्षका प्यानल विजयी

पाेखरा । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् ।गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा...

Read more

एमाले गण्डकीको निर्वाचनमा ८ सय ९६ मत खस्यो, अब मत गणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार पोखरामा भएको निर्वाचनमा ८ सय ८७ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ६ जना...

Read more
Page 16 of 23 1 15 16 17 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist