गण्डकी

लमजुङमा फैलिदै आँखा पाक्ने रोग, कसरी बच्ने ?

लमजुङ । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । लमजुङमा पनि यसकाे असर बढ्दाे छ ।चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार भदाै...

Read more

लमजुङको खुदिबजार र सिन्धुलीको कुसुमटारमा ‘धेरै भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह

लमजुङ । लमजुङको खुदीबजार र सिन्धुलीकाे मरिन खाेला कुसुमटारमा ‘धेरै भारी’ वर्षा भएकाे छ ।बागमती जलाधार क्षेत्र अन्तर्गत सिन्धुलीको मरिन खोला कुसुमटार र नारायणी जलाधार क्षेत्र अन्तर्गत लमजुङको खुदीबजारमा ‘धेरै भारी’ वर्षा भएको जल तथा...

Read more

तलबी प्रतिवेदन नै तयार नगरी लमजुङका ३ सहित १६९ पालिकाले खुवाए शिक्षकलाई तलब

लमजुङ । लमजुङका ३ सहित देशभरका १६९ पालिकाहरूले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाइएको छ । राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार १६९ पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता खुवाएका हुन्...

Read more

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी नेपालद्वारा अनिश्चितकालीन तालाबन्दी !

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार...

Read more

मनाङमा मनाइयो मितेरी पर्व

मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन...

Read more

असार १५ : दहीच्युरा खाने दिन !

लमजुङ । असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु...

Read more

आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईँदै

काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान...

Read more

राष्ट्रिय फुटबल खेलाडी सावित्रालाई मर्स्याङ्दीमा सम्मान, युराेप यात्राकाे शुभकामना

लमजुङ । युरोपियन लिगको यात्रा तय गरेकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारीलाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेकाे छ ।सावित्राकाे गृह पालिका समेत रहेकाे मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर...

Read more

नेताकाे शाेभा बढाउन हैन, जनताकाे सेवामा लाग्नुहाेस : केन्द्रीय सचिव विष्ट

लमजुङ । नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज गाेकर्ण विष्टले कार्यकर्ताहरूलाई नेताकाे घरदैलाेमा शाेभा बढाउन भन्दा जनताकाे घरदैलाेमा पुगेर सेवा गर्न आग्रह गरेका छन् ।शनिबार बेसिसहरमा आयाेजित नेकपा एमाले लमजुङको नवाैं जिल्ला कमिटी...

Read more

रास्वपाकाे स्थापना दिवस : देशभर बजाईयाे घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको विहिबार एक वर्ष पूरा भएको छ । साे अबसरमा रास्वपाले देशभर घण्टी बजाएकाे छ ।रास्वपाले स्थापना दिबसको अवसरमा विहिबार साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७...

Read more
Page 17 of 23 1 16 17 18 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist