स्वास्थ्य-जीवनशैली

बेसीसहरमै सम्भव भयो जटिल शल्यक्रिया

लमजुङ । गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध...

Read more

लमजुङमा छ हजार बढी छात्रालाई एचपिभी खोप लगाइने

लमजुङ । लमजुङमा ६ हजार बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।...

Read more

लमजुङमा छ महिनामा छ जना नयाँ कुष्ठरोगी

लमजुङ । लमजुङमा चालु आर्थिक बर्षको छ महिनामा छ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म छ जना नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । आर्थिक...

Read more

मस्र्याङ्दीमा आँखा शिविर : १ सय ३ जनाको शल्यक्रिया

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा...

Read more

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले...

Read more

दाेर्दीमा नि:शुल्क आँखा शिविर : १२ सयकाे उपचार, १६० काे शल्यक्रिया !

लमजुङ । लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा शनिवारसम्म ११ सय ९४ जनाले उपचार गराएका छन् ।यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना,...

Read more

लमजुङमा लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रूवेलाकाे खाेप !

लमजुङ । लमजुङमा ९ हजार भन्दा बढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेबाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानीय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा...

Read more

सामूहिक भोजमा भएको फूड पोइजनका कारण लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका वडा नं. ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा...

Read more

नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।साविकको बाहुनडाँडा गाविसलाई पायक पर्ने गरी बाहुनडाँडामा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । उक्त ठाउँ पुग्न पनि समय लाग्ने...

Read more

मर्स्याङदीका ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था

लमजुङ । यहाँकाे मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेकाे छ ।गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाे हाे।गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ...

Read more
Page 2 of 7 1 2 3 7

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist